९ मंसिर, काठमाडौं । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन हुँदैछ । शुक्रबार दिउँसो नारायणी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने पर्यटकीस्थल सौराहमा हुनेछ । एमालेले महाधिवेशनको तयारी करीब पूरा भएको जनाएको छ । शुक्रबार महाधिवेशनको उद्घाटन हुने भएकोले आज बिहीबार प्रतिनिधि र एमाले नेता-कार्यकर्ताहरू चितवन केन्द्रित भएका छन् । उद्घाटनको पूर्वसन्ध्यामा चितवन […]