बन्दी रिहादेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेसम्म
संयुक्त गठबन्धन सरकारले शान्ति प्रक्रियाको विषयलाई पनि चासोका साथ हेरेको छ। आइतबार सार्वजनिक गरिएको साझा न्यूनतम कार्यक्रममा शान्ति प्रक्रियाका मुद्दाको विषयलाईसमेत समेटिएको हो।
कार्यक्रमको २.५ नम्बरमा शान्ति प्रक्रियाका मुद्दालाइ समेटिएको...
काठमाडौं, २९ माघ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । आज (सोमबार) मन्त्रालयमा कार्यक्रमको आयोजना गरी अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनमा आव २०८०/०८१ को छ महिनाको अवधिमा धान उत्पादन ४.३ प्रतिशतले बढेको उल्लेख छ । चालु आर्थिक वर्षमा बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता सुधार भएको, […]
काठमाडौं, २१ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पेश गरेसँगै पार्टीले सो प्रतिवेदन सार्वजनिक गरेका हो। आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गर्न समय सीमा तोकेको […]
काठमाडौँ– आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि पुससम्मको तथ्यांकमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मंगलबार प्रतिवेदन सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन […]
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही फागुन १० गतेसम्ममा स्थानीय तहको स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न पत्राचार गरेको छ । मन्त्रालयले बनाएको कार्यविधिअनुसार हालसम्म ५९ वटा स्थानीय तहले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेकोमा मन्त्रालयले हालै पत्रमार्फत सो आग्रह गरेको हो । स्थानीय तहले पुस मसान्तभित्र स्वमूल्यांकन प्रतिवेदन तयार गरी माघ पहिलो साताभित्र पेस […]
काठमाडौं : निर्वाचनभन्दा पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक भएको छ।शुक्रबार काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको हो।समितिले निर्वाचन पूर्व कुनै पनि राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी तिक्तता रहेको अवस्था नपाएको बताएको छ। निर्वाचन आयोग तथा सरकारका सुरक्षा निकायहरुले विगतको तुलनामा सुदृढ रुपमा निर्वाचनको तयारी भएको समितिले जानकारी दिएको छ।समितिले विगतका निर्वाचनको अनुभवले अहिलेको निर्
काठमाडौँ– नेपाल आदिवासी जनजाति महासङ्घले भाषा आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । महासङ्घले भाषा आयोगले २१ भदौ २०७८ मा प्रधानमन्त्रीसमक्ष पेश गरेको सातै प्रदेशमा सरकारी कामकाजको भाषाका आधारको निर्धारण तथा भाषासम्बन्धी सिफारिसप्रति आपत्ति जनाउँदै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेको हो । “सम्बन्धित आधिकारिक भाषिक सङ्घसंस्थासँग परामर्श र छलफल नगरीकनै सातै प्रदेशमा सरकारी […]
काठमाडौं। कालिकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालिकोटका नौ स्थानीय तहका प्रतिनिधि, योजना आयोग र प्रदेशका मन्त्रीबीच अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रममा कालिकोटको नरहरिनाथ कोटवाडादेखि खाँडाचक्र नगरपालिकासम्म केबुलकार बनाउने लक्ष्य राखेको छ।
मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ […]