स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न स्थानीय तहको ढिलाइ

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही फागुन १० गतेसम्ममा स्थानीय तहको स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न पत्राचार गरेको छ । मन्त्रालयले बनाएको कार्यविधिअनुसार हालसम्म ५९ वटा स्थानीय तहले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेकोमा मन्त्रालयले हालै पत्रमार्फत सो आग्रह गरेको हो । स्थानीय तहले पुस मसान्तभित्र स्वमूल्यांकन प्रतिवेदन तयार गरी माघ पहिलो साताभित्र पेस […]