निर्वाचनपूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं : निर्वाचनभन्दा पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक भएको छ।शुक्रबार काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको हो।समितिले निर्वाचन पूर्व कुनै पनि राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी तिक्तता रहेको अवस्था नपाएको बताएको छ। निर्वाचन आयोग तथा सरकारका सुरक्षा निकायहरुले विगतको तुलनामा सुदृढ रुपमा निर्वाचनको तयारी भएको समितिले जानकारी दिएको छ।समितिले विगतका निर्वाचनको अनुभवले अहिलेको निर्

सम्बन्धित सामग्री

निर्वाचनपूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक

काठमाडाैं । निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको पाइएको छ । आज काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको हो । समितिले निर्वाचन पूर्व कुनैपनि राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी तिक्तता रहेको अवस्था नपाएको बताएको छ । निर्वाचन आयोग तथा सरकारका सुरक्षा निकायहरुले विगतको […]

स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र बलियो : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताउनुभएको छ । आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग) ले आज आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले एकै दिन उत्साहजनक रुपमा ७१ प्रतिशतसम्म मतदान हुनुले निर्वाचनको […]

स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र बलियो : प्रमुख आयुक्त

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताएका छन् । आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग) ले आज आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले एकै दिन उत्साहजनक रुपमा ७१ प्रतिशतसम्म मतदान […]

स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र बलियो बनायो : थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताएका छन् । आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग) ले बुधबार आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले एकै दिन उत्साहजनक रुपमा ७१ प्रतिशतसम्म मतदान हुनुले निर्वाचनको सफलता मापन गर्न सकिने र प्रदेश सदस्य समेतले राजीनामा गरेर स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिनुले स्थानीय तहको आकर्

उम्मेदवारहरूले आयोगले तोकेभन्दा बढी खर्च गरे : निर्वाचन पर्यवेक्षण समिति

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी तथा उम्मेदवारहरूले निर्वाचन आयोगले तोकेको भन्दा बढी खर्च गरेको प्रतिवेदन सार्वजनिक भएको छ । बुधबार निर्वाचन पर्यवेक्षण समितिले पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै खर्च बढी गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमालाई अधिकांश उम्मेदवार तथा राजनीतिक दलहरूले पालना नगरेको पाइएको छ । आचारसंहिता उल्लङ्घनले राजनीतिक इमानदारिता, नैतिकता र लोकतान्त्रिक मूल्य र मान्यता क्षयीकरण हुँदै गएको

उम्मेदवार र जनता अनुशासित भए दुईजनाले निर्वाचन गराउन सक्छ : सुशीला कार्की

आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो ।

नेताहरूले चुनावकै विषयमा धावा बोलिरहेका छन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो ।

चुनाव प्रचार प्रसार तुलनात्मक रुपमा शान्तिपूर्ण : जियोक

२७ वैशाख, काठमाडौं । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले उम्मेदवार मनोनयनदेखि प्रचारप्रसारको अन्तिम दिनसम्मको स्थिति शान्तिपूर्ण रहेको बताएको छ । जियोक नेपालले मंगलबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै छिटफुट घटनाबाहेक राजनीतिक दलहरु स्वस्थ प्रतिस्पर्धामा रहेको निष्कर्ष निकालेको हो । ‘विगतको तुलनामा राजनीतिक दलहरूका कार्यकर्ता कम आक्रामक हुँदै गएका कारण मतदाताहरुले सुरक्षित महसुस गरेको पाइएको छ’ […]