कसले गर्ने लाल आयोग प्रतिवेदन सार्वजनिक ?

प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन्।...

सम्बन्धित सामग्री

सर्वोच्चको पूर्णपाठले उब्जाएको प्रश्न- बदर होला त रेशमको माफी मिनाहा ?

सर्वोच्चको पूर्णपाठ आएलगत्तै चौधरीले पुन: लाल आयोग सार्वजनिक गर्न माग गरेका छन् । ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । अब प्रतिवेदन सार्वजनिक नगरे हामी सडक, सदन, सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

लाल आयोग प्रतिवेदन सार्वजनिकीकरणको प्रश्न

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना’bout लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । थारू आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएकाले सम्मानित सर्वोच्च अदालतबाट भन्दा राजनीतिक हिसाबबाटै हल समाधान हुनुपथ्र्यो र पर्छ भन्ने धारणा नागरिक उन्मुक्ति पार्टीको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीसमेत सो पार्टीले दिएको […] The post लाल आयोग प्रतिवेदन सार्वजनिकीकरणको प्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लाल आयोग प्रतिवेदन सार्वजनिकको माग गर्दै नेपाल बन्दको आव्हान

काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।  वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति निकालेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । अन्यथा जेठ ६ देखि १० सम्म नेपाल बन्द गर्ने चेतावनी दिइएको छ ।  टीकापुर घटनालाई राजनीति घटनाको...

अध्यादेश जारी गर्न माग गर्दै थारु समुदायको प्रदर्शन

चन्द्रौटा : सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश जारी गर्न माग गर्दै कपिलवस्तुका थारु समुदाय सडकमा उत्रिएका छन्। थारु कल्याणकारी सभा,थरुहट संघर्ष समिति कपिलवस्तुको आयोजनामा मंगलबार चन्द्रौटा बजारमा र्‍यालीसहित कोणसभा गरेको छ।‘टीकापुर राजबन्दीको मुद्दा तुरुन्त फिर्ता गर’, ‘क्षमा होइन न्याय चाहिन्छ’, ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर’, ‘मानवताको अधिकार हाम्रो पनि बराबर’ लगायतको प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए।कोणसभालाई सम्बोध

संसदमा प्रमोद साहको प्रश्न : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने छ र ?

सांसद प्रमोद साहले नागरिकता विधेयक ल्याउन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता विधेयक ल्याउन माग गरेका हुन् । तराई मधेश क्षेत्रमा भएको आन्दोलनको विषयमा छानबिन गर्न गठित गिरिषचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन पनि सार्वजनिक गर्न उनको माग छ ।  सो प्रतिवेदन सार्वजनिक गर्न ६ असोज २०७३ मै तत्कालीन सभामुखबाट रुलिङ भएको स्मरण गराउँदै उनले प्रश्न गरे- ‘लाल आयोगको

लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सांसद प्रमोद साहको माग

काठमाडौं, १२ असार : सांसद प्रमोद साहले नागरिकता विधेयक ल्याउन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता विधेयक ल्याउन माग गरेका हुन् । तराई मधेश क्षेत्रमा भएको आन्दोलनको विषयमा छानबिन गर्न गठित गिरिषचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन […]

साँच्चै सार्वजनिक हुन्छ त लाल आयोगको प्रतिवेदन !

काठमाडौँ– यही साताको आइतबार सरकारले सार्वजनिक गरेको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ को लिखतमा ‘शान्ति प्रक्रियाको पूर्णता’ उपशीर्षक अन्तर्गत बुँदा नम्बर ४ मा ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने’ भनिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ मंसिर २९ गते बुझेको ‘लाल आयोग’ को प्रतिवेदन चार वर्ष पुग्न लाग्दा समेत सार्वजनिक हुन सकेको छैन । अहिले […]

राजपाले दियो चौथो मधेस आन्दोलनको चेतावनी

राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएका हुन् ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाद्वारा संसद् अवरुद्ध

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले लाल आयोग ( सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश (गिरिशचन्द्र लाल)को