नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

काठमाण्डाै – नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिनुभयो । चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांसिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट...

सम्बन्धित सामग्री

विश्वभर ओमिक्रोनको पारिवारिक सञ्जाल फैलँदो !

चीनको उहानमा कोरोना भाइरस देखिए यता नयाँ भेरिएन्ट देखिए लगत्तै नयाँ लहरले उचाइ लिने गरेको देखिन्थ्यो। तसर्थ विश्वमा कोरोनाको स्वरूप परिवर्तन प्रति सबैले विशेष चासो र सतर्कता अपनाउने गरेको थियो। र सो परिवर्तित कोरोनाले देखाउने

नेपालमा ओमिक्रोनको सब-भेरिएन्ट ‘बीएफ सेबेन’को जोखिम उच्च

काठमाडौं । छिमेकी राष्ट्र चीनमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेन संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । विगतमा देखिएका कोरोनाको भेरिएन्ट भन्दा अहिले देखिएको बीएफ सेबेन संक्रमण भने केही कमजोर भएको चिकित्सकहरुले बताएका छन् । छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ । […]

ओमिक्रोनको नयाँ भेरिएन्ट 'बीएफ.वान' पुष्टि

काठमाडौं : नेपालमा कोरोना ओमिक्रोनकाे नयाँ भेरिएन्ट फेला परेको छ। अत्यधिक संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति बीएफ.१ फेला परेको हो।धुलिखेल अस्पतालमा गरिएको २२ वटा आनुवंशिक नमुना परीक्षणमा ओमिक्रोनका विभिन्न उपप्रजातिहरु देखिएको अस्पतालका डाक्टर राजीव श्रेष्ठले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार तीमध्ये २ वटामा बीएफ.१ र ६ वटामा बीए.५ उपप्रजाति पुष्टि भएको छ।अस्पतालमा अझै ८ वटा नमुना परीक्षणका क्रममा रहेका श्रेष्ठले बताए। अहिलेसम्म नेपालमा कोरोनाको प्रजाति तथा उपप्रजात

भारतमा ओमिक्रोन एक्सई भेरिएन्ट भेटिएको पुष्टि

भारतमा कोरोनाभाइरस ९कोभिड–१९० को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन् ।भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सई फेला परेको बुधबार पुष्टि गरिएको हो । यो नयाँ भेरिएन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको र सर्बप्रथम यो बेलायतमा पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार यो कोभिड–१९ को ओमिक्रोन बीए–टु प्रजातीभन्दाभन्दा १० प्रतिशत बढी सर्नसक्ने बताइएको छ । अहिलेसम्म ओमिक्रोनको बी

नेपालमा ओमिक्रोनको सह–प्रजाति सक्रिय : विश्व स्वास्थ्य संगठन

डब्ल्यूएचओका कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले ओमिक्रोनको सब भेरिएन्ट सक्रिय बन्न थालेको जानकारी गराउनुभएको हो ।

कोरोना संक्रमण घट्दो क्रममा : संक्रमणदर घटे पनि मृत्यु हुने बढे

दैनिक ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर एक सातायता स्थिर कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको महामारी केही दिनदेखि स्थिर भएको छ । दैनिक ५० प्रतिशत माथि पुगेको संक्रमणदर एक सातायता स्थिर अवस्थामा छ । पाँच...

'ओमिक्रोन' को त्रास : परीक्षणका लागि सुदूरपश्चिमबाट काठमाडौं पठाइँदै स्वाब

धनगढी : सुदूरपश्चिमबाट कोरोना भाइरस संक्रमितहरुको स्वाब नमूना परीक्षण गर्न राजधानी काठमाडौं पठाउन थालिएको छ।कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण भए नभएको परीक्षण गर्न संक्रमितको स्वाब काठमाडौं पठाउन थालिएको हो।संक्रमण पुष्टि भएपछि पनि भेरिएन्ट पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाउनुपर्ने बाध्यता रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिए।उनका अनुसार कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण पनि पुष्टि भएपछि भेरिएन्ट पत्

प्रारम्भिक अध्ययनमा ओमिक्रोनको घातकता कम

अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्।अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा. एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए। सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले पनि यो भेरियन्टका कारण अस्पताल भर्ना हुनेको संख्या डरलाग्दो हिसाबल

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण पुुष्टि

काठमाडौं । भारतमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि भएको हो । भारतको कर्नाटक राज्यमा ४६ र ६६ वर्षका दुईजना पुरुषमा ओमिक्रोनको संक्रमण भेटिएको हो । सरकारका एक अधिकारीका अनुसार ती संक्रमित व्यक्तिहरु दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् […]

नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

नेपालमा पनि छिमेकी देश भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ ।