'ओमिक्रोन' को त्रास : परीक्षणका लागि सुदूरपश्चिमबाट काठमाडौं पठाइँदै स्वाब

धनगढी : सुदूरपश्चिमबाट कोरोना भाइरस संक्रमितहरुको स्वाब नमूना परीक्षण गर्न राजधानी काठमाडौं पठाउन थालिएको छ।कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण भए नभएको परीक्षण गर्न संक्रमितको स्वाब काठमाडौं पठाउन थालिएको हो।संक्रमण पुष्टि भएपछि पनि भेरिएन्ट पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाउनुपर्ने बाध्यता रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिए।उनका अनुसार कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण पनि पुष्टि भएपछि भेरिएन्ट पत्

सम्बन्धित सामग्री

उठिबासको त्रास कहिलेसम्म ? (फोटो फिचर)

प्रदर्शनकारीहरूले 'उठीबासको त्रास कहिलेसम्म ?', उचित विकल्पसहित व्यवस्थापना हुनैपर्छ,' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

सन्दकपुरमा रेबिजले त्रास

जिल्लाको सन्दकपुर गाउँपालिकामा रेबिज संक्रमित कुकुरले अढाई दर्जन हाराहारी गोठमा बाँधेका गाईबस्तुलाई टोकेपछि रेबिज फैलिने त्रास बढेको छ।...

सिन्धुलीमा हात्तीको त्रास

सिन्धुलीमा जङ्गली हात्तीको त्रास बढेको छ । रातको समयमा गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि त्रास बढेको हो । तीन वटा हात्तीले दुधौली नगरपालिकामा मात्रै वर्षको चार पटकसम्म दुःख दिने गरेको स्थानीयवासी बताउँछन्  ।

वर्षा सुरु भएपछि मनाङवासीमा त्रास

नेपालभर मनसुन फैलिने क्रममा छ। मनसुन फैलने क्रमसँगै वर्षाको सुरुआत भइसकेको छ। वर्षा सुरु भएसँगै हिमाली जिल्ला मनाङवासीको त्रास बढेको छ। गत वर्षको ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीबाट प्रभावित मनाङवासीमा त्रास बढेको हो।...

वर्षा सुरु भएपछि मनाङवासीमा त्रास

नेपालभर मनसुन फैलिने क्रममा छ । मनसुन फैलने क्रमसँगै वर्षाको सुरुआत भइसकेको छ । वर्षा सुरु भएसँगै हिमाली जिल्ला मनाङवासीको त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीबाट प्रभावित मनाङवासीमा त्रास बढेको हो ।गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासों गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित अझै टेन्ट र टहरामै बस्न बाध्य छन् । वर्षाको सुरुआत भएपछि उनीहरूमा यस वर्ष पनि त्रास बढेको छ । हिउँदको चिसो कठ्याङ्ग्रिदै कटाएका बाढी प्रभावितका लागि सुरक्षित आवाससह

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्काे भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न […]

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले मंकीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई साता घरमै बस

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्काे भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न […] The post मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास appeared first on राजधानी राष्ट्रिय दैनिक.

संक्रमण फ्लूको, त्रास कोरोनाको!

हाल कोरोनासंगै फ्लू पनि देखिएको र यी दुई भाइरसहरु बीच लक्षणहरु धेरै मिल्दो जुल्दो हुँदा फ्लू संक्रमितहरुले कोरोनाको पनि थप त्रास/मानसिक तनाब लिनु परेको देखिन्छ।

‘कुवेतमा कोरोनाको त्रास अझै उस्तै छ’

अनिल सोमै मगर/पाल्पा,हाल कुवेत । पछिल्लो समय विश्वमा कोरोनाको त्रास घट्दै गएको छ । कोरोना खाेपको उत्पादन र प्रयोग भएसँगै यसको डर मानिसमा कम हुँदै गएको होला । नेपालमा पनि कोरोना विरुद्धको खोप लगाउन थालिसके भन्ने सुनिन्छ । अब नेपालमा पनि पहिलेको जस्तो डर छैन होला । तर यहाँ कुवेतमा भने कोरोनाको त्रास पहिलेको जस्तै छ, अहिले पनि । म वैदेशिक रोजगारीको क्रममा खाडी देश कुवेतमा छु । कोरोनाको कष्टकर समय पनि यहीँ बित्यो, अहिले पनि यहीँ छु । म यहाँ एक रेस्टुरेन्टमा काम गर्छु, जहाँ दैनिक हजारौँ ग्राहक आउने गर्छन् । निकै ...