भारतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण पुुष्टि

काठमाडौं । भारतमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि भएको हो । भारतको कर्नाटक राज्यमा ४६ र ६६ वर्षका दुईजना पुरुषमा ओमिक्रोनको संक्रमण भेटिएको हो । सरकारका एक अधिकारीका अनुसार ती संक्रमित व्यक्तिहरु दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् […]