प्रारम्भिक अध्ययनमा ओमिक्रोनको घातकता कम

अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्।अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा. एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए। सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले पनि यो भेरियन्टका कारण अस्पताल भर्ना हुनेको संख्या डरलाग्दो हिसाबल

सम्बन्धित सामग्री

लक्षण नदेखिएकाबाट ओमिक्रोन फैलिँदै

काठमाडौं, पुस ३० । दक्षिण अफ्रिकामा भएका दुई अध्ययनबाट लक्षण नदेखिएका संक्रमितमार्फत ओमिक्रोन भेरिएन्ट सर्ने दर अत्यधिक रहेको देखिएको छ। यसअघिको भेरियन्टको तुलनामा ओमिक्रोनको एकजनाबाट अर्कोमा सर्ने दर अत्यधिक हुनुमा यही कारण जिम्मेबार हुन सक्ने देखिएको छ। ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्को अध्ययनको प्रारम्भिक नतिजाले कोरोना […]

लक्षण नदेखिएकाबाट ओमिक्रोन फैलिँदै

ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्काे अध्ययनको प्रारम्भिक नतिजाले कोरोना पोजेटिभ देखिएका अत्यधिकमा रोगको लक्षण नभएको पाइएको छ।...

ओमिक्रोन भेरियन्ट : संक्रमण तीव्र हुँदा अस्पतालहरु समस्यामा आउन सक्ने चेतावनी

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण मध्यम रहेको बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनबाट देखिएको छ। कोरोना भाइरसका अरु भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित भएकाहरु अस्पताल भर्ना गर्नुपर्ने अवस्था कम आएको प्रारम्भिक तथ्यहरुले देखाएका हुन्। विगतका अरु भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित भएकाहरुलाई अस्पताल भर्ना गर्नुपर्ने वा गम्भीर बिरामी पर्ने अवस्था ३० देखि ७० प्रतिशतसम्म कम […]

ओमिक्रोनको संक्रमणबाट जोगाउन 'अधिकांश खोप विफल'

विश्वभरबाट प्रकाशित भइरहेका प्रारम्भिक अध्ययन रिपोर्टहरुका अनुसार कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणबाट जोगाउन प्राय सबै खोप निष्प्रभावी रहेको देखिएको छ ।

ओमिक्रोनबाट बच्न कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनु पर्ने

काठमाण्डाै - ओमिक्रोन भाइरसबाट बच्नका लागि कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनुपर्ने वैज्ञानिकले बताएका छन् ।   कोरोना भाइरसविरुद्धको खोप दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट जोगिन नसकिने बेलायती वैज्ञानिकले बताएका हुन् । बेलायतका वैज्ञानिकले ओमिक्रोन र डेल्टा भेरियन्टलाई लिएर गरेको प्रारम्भिक विश्लेषणमा ओमिक्रोन भेरियन्टको सङ्क्रमणबाट जोगिनका लागि खोपको दुई मात्रा पर्याप्त नदेखिएको हो। तर बुस्टर अर्थात तेस्रो मात्राको खोप लगाउँदा ७५ प्रतिशत व्यक्तिमा सङ्क्रमण न...

ओमिक्रोन डेल्टा भेरियन्टभन्दा कम खतरनाक !

काठमाडौँ– अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए। सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले […]

ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक

अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा। एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए।सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले पनि यो भेरियन्टका कारण अस्पताल भर्ना हुनेको संख्या डरलाग्दो हिसाबल

ओमिक्रोनको असर : बुकिङ ‘होल्ड अन’ गर्न थाले पर्यटक

सन् २०२१ को अन्तिमतिर अर्थात् नोभेम्बरमा नेपालमा यो वर्षकै धेरै पर्यटक आएसँगै लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले धक्का दिने प्रारम्भिक अनुमान गर्न थालिएको छ । नयाँ भेरियन्ट नेपालमा समेत पुष्टि भएका बेला अहिले नेपाल आउन चाहने पर्यटकले बुकिङ ‘होल्ड अन’ गर्न आग्रह गर्न थालेको होटेल व्यवसायीहरूले बताएका छन् ।सन् २०२१ को नोभेम्बरमा नेपालमा यसअघिका महीनाभन्दा धेरै पर्यटक घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा २६ हजार १३५ पर्यट

ओमिक्रोनको त्रास : बुकिङ ‘होल्ड अन’ गर्न थाले पर्यटक

काठमाडौं । सन् २०२१ को अन्तिमतिर अर्थात् नोभेम्बरमा नेपालमा यो वर्षकै धेरै पर्यटक आएसँगै लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले धक्का दिने प्रारम्भिक अनुमान गर्न थालिएको छ । नयाँ भेरियन्ट नेपालमा समेत पुष्टि भएका बेला अहिले नेपाल आउन चाहने पर्यटकले बुकिङ ‘होल्ड अन’ गर्न आग्रह गर्न थालेको होटेल व्यवसायीहरूले बताएका छन् । सन् २०२१ को नोभेम्बरमा नेपालमा यसअघिका महीनाभन्दा धेरै पर्यटक घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा २६ हजार १३५ पर्यटक नेपालमा आएका छन् भने यसअघिको महीना अक्टोबरमा २३ हजार २८४ पर्यटक आएका थिए । पर्यटकको संख्या क्रमशः बढ्दै आएका बेला देखिएको ओमिक्रोनले त्रास सृजना गरेको छ । त्यसैले विभिन्न देशले उडान तथा भ्रमणमा रोक लगाएका छन् भने नेपालले पनि दक्षिण अफ्रिका, हङकङलगायत विभिन्न ९ देश र ती देशलाई ट्रान्जिट बनाएर आउने व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाएको छ । ओमिक्रोनको प्रभावले भन्दा पनि यसले उत्पन्न गरेको त्रासका कारण अहिले पर्यटक आउने वातावरण नै नभएको व्यवसायीहरू बताउँछन् । एस होटेल तथा रिसोर्टका कार्यकारी अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी योगेन्द्र शाक्यले सन् २०२१ मा होटेलहरूको समग्र अकुपेन्सी औसतमा ३० प्रतिशत रहेको जानकारी दिँदै पर्यटन क्षेत्र लयमा फर्किन लाग्ने सम्भावनाका बीच ओमिक्रोन देखिएको बताए । अहिले जनवरी, फेब्रुअरीमा आउने र वसन्त यामसम्मका बुकिङ फ्रिज हुने अवस्था आउन सक्ने उनको भनाइ छ । शाक्यले ओमिक्रोन डरलाग्दो छैन भन्ने कुरा आएको भए पनि यसले एक किसिमको त्रास सृजना गरेको बताउँछन् । लुम्बिनीबाट भारततर्प जान लागेका पर्यटकलाई भारतले रोक लगाएको जानकारी आएको भन्दै उनले अहिले तत्काल नै केही समय ‘होल्ड’ हुने अवस्था आएको बताए । अबको २ महीनापछि मात्रै उठ्न थालेको पर्यटनमा ओमिक्रोनले कस्तो प्रभाव पर्छ भन्न सक्ने उनको विश्लेषण छ । ‘कोभिड पुष्ट हुँदै गर्दा हामीले पर्यटन लयमा फर्कन सन् २०२४ नै पर्खिनुपर्छ भन्ने प्रक्षेपण गरेका थियौं,’ शाक्यले भने, ‘तर, बीचमा पर्यटक आगमन बढेकाले २०२३ मा पर्यटन क्षेत्र लयमा फर्किने आश पलाएको थियो तर अहिले ओमिक्रोनले फेरि समस्या थपेको छ ।’ ओमिक्रोन देखिएपछि अहिले पर्यटक पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । ‘अहिले पर्यटकहरू होल्ड अनको अवस्थामा छन्,’ उनले भने, ‘नयाँ भेरियन्टले कस्तो रूप लिन्छ भन्ने हो भेरियन्ट डरलाग्दो भएन भने डिसेम्बर, जनवरीतिर नै केही राम्रो संकेत देखिनेछ ।’ पर्यटन बोर्डले भने पर्यटक संख्या बढाउने गरी पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको कार्यलाई निरन्तता दिने दाबी गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले कोरोनाको नयाँ भेरियन्ट आउनासाथ आत्तिहाल्नुभन्दा पनि सावधानी अपनाएर अहिलेको प्रचारप्रसारलाई नै निरन्तरता दिने बताए । ‘पहिलोपटक कोरोना देखिँदा पनि हामी निकै आत्तिएका थियौं, तर त्यस्तो केही भएन,’ उनले भने, ‘ओमिक्रोनको जटिलताका विषयमा उल्लेख्य जानकारी नआएको हुँदा बोर्डले प्रचारप्रसार प्रवद्र्धनका लागि गरेका कुनै पनि कार्यक्रम स्थगित गर्दैन ।’ बोर्डले ७ ओटै प्रदेशमा टुरिस्ट मार्ट गर्ने, बोर्डर सिटी प्रवर्द्धनलाई निरन्तरता दिने उनको भनाइ छ । अहिले आएको पर्यटक संख्यालाई बढाउने गरी बोर्डले काम गर्ने उनले बताए । कोरोना भाइरस देखिएसँगै अन्य देशभन्दा पनि भारत अर्थात् नजिकका पर्यटक भित्र्याउने रणनीतिमा बोर्ड लागेको छ ।

नयाँ भेरियन्ट ओमिक्रोनलाई ‘ट्याकल’ गर्न के गरिरहेका छन् खोप उत्पादकहरु?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गम्भीर चिन्ताको कारक बताएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नियन्त्रणमा लिने प्रयासमा खोप उत्पादक कम्पनीहरु लागेका छन्। खोप उत्पादक कम्पनीहरुले ओमिक्रोन भेरियन्टविरुद्ध खोपको प्रभावकारिता थाहा पाउनका लागि बुस्टर डोजको उच्च मात्रा दिएर परीक्षणको तयारी तीव्र पारेको अमेरिकी सञ्चार संस्था एनपिआरले जनाएको छ। प्रारम्भिक तथ्यहरुले धेरै भेरियन्टहरुको म्युटेशन (उत्परिवर्तन) बाट […]