नेपालमा ओमिक्रोनको सब-भेरिएन्ट ‘बीएफ सेबेन’को जोखिम उच्च

काठमाडौं । छिमेकी राष्ट्र चीनमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेन संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । विगतमा देखिएका कोरोनाको भेरिएन्ट भन्दा अहिले देखिएको बीएफ सेबेन संक्रमण भने केही कमजोर भएको चिकित्सकहरुले बताएका छन् । छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ । […]

सम्बन्धित सामग्री

तीन रक्तसमूहलाई कोभिडको उच्च जोखिम

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको विकासले गर्दा अझै विश्वभर त्रासको वातावरण छ । प्रायः मुलुकका सरकारले कोरोना भाइरसको बारेमा विभिन्न दिशानिर्देशसमेत जारी गरेका छन् । यसै बीच भारतमा यससम्बन्धी एक अध्ययन भएको छ । यस अध्ययन अनुसार केही निश्चित रक्तसमूह भएका व्यक्तिहरूमा कोरोनाको जोखिम बढी हुने पाइएको छ । दिल्लीको सर गंगाराम अस्पतालले गरेको अध्ययनमा यो […]

ओमिक्रोनको उपप्रजाति ‘बीएफ.७’को उच्च जोखिममा नेपाल

काठमाडौँ : चीनमा ओमिक्रोनको सब भेरियन्ट (उपप्रजाति) बीएफ.७ फैलिएसँगै नेपालमा पनि संक्रमण बढ्ने  जोखिम उच्च रहेको भन्दै सरकारले सीमा नाकामा स्वास्थ्य सतर्कतामा कडाइ गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा आपत्‌कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुख डा. समीर अधिकारीका अनुसार पछिल्लो समय ओमिक्रोनको उपप्रजाति बीएफ.७ का संक्रमित छिमेकी देशमा बढ्न थालेसँगै हवाइ तथा स्थलगत सीमानाकाका सबै हेल्थ डेस्कलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको ब

कोभिडको जोखिम कायमै

उच्च संक्रामक ओमिक्रोनको ‘एक्सबीबी’ भेरिएन्ट पुष्टि भएपछि कोरोनाको जोखिम झनै बढेको छ । काठमाडौंमा संकलित दुई वटा नमुनामा आइतबार एक्सबीबी भेरिएन्ट पाइएको हो ।

पूर्वी युरोपमा ओमिक्रोन भेरियन्टको जोखिम उच्च : विश्व स्वास्थ्य संगठन

३ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठनले पूर्वी युरोपमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम उच्च रहेको बताएको छ । मंगलबार युरोपका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्ति जारी गर्दै पूर्वी युरोपमा ओमिक्रोनको जोखिम उच्च रहेको बताएका हुन् । ओमिक्रोनबाट हुने नयाँ संक्रमणको लहर पूर्वी युरोपतर्फ फैलिन थालेको क्लुगेको […]

कतिले खोप लगाएकै छैनन्, लगाएकाले पनि कार्ड बोक्दैनन्

७ माघ, काठमाडौं । ‘कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम उच्च छ । संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेकाले सार्वजनिक स्थलमा हिँडडुल गर्दा अनिवार्य मास्क लगाऔँ, खोप लगाउनु भएको छैन भने नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनुस् । सुरक्षा सवाधानी अपनाऔँ, कोरोना संक्रमणबाट जोगिऔं ।’ नयाँ बानेश्वर चोकमा राखिएको स्पिकर निरन्तर जनचेतनामूलक सन्देश बजिरहेको छ । सँगै […]

ओमिक्रोनको जोखिम उच्च भएको डब्ल्यूएचओको चेतावनी

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुधबार ओमिक्रोनले उच्च जोखिम बनाएको र स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी दिएको छ। धेरै देशमा अत्यधिक मात्रामा कोरोना भाइरस ओमिक्रोन स्वरूपले प्रकोप बढेको जनाएको छ।गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ। ओमिक्रोन स्वरूपले नेदरल्याण्ड्स र स्वीजरल्याण्डमा तनाव बढाएको छ। ती देशमा विश्व स्वास्थ्य संगठनले सावधानी अपनाउन आग्रह गरेको छ।ओमिक्रोनसँग सम्बन्धित समग्र जोखिम धेरै उच्च रहेको विश्व स्वास्थ्

नेपालमा ओमिक्रोन भेरियन्ट : अब के गर्ने

काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का संक्रमित देखिइसकेका छन्।दक्षिण अफ्रिकामा यो भेरियन्ट भेटिएको १२ दिनपछि नेपालमा पनि भेटिएको पुष्टि भएको हो। हालसम्म यो भेरियन्ट संसारका ४० वटाभन्दा वढी देशमा देखिइसकेको छ।विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख गरिसकेको छ।डेल्टा भेरियन्टले दोस्रो लहरमा धेरै क्षति पुर्‍याएको नेपालमा पछिल्लो समय कोरोनाविरुद्धको खोप र अन्य कारणले संक्रमण कम हुँदै गएको थियो। जसले गर्दा जनजीवन सा

ओमिक्रोनको उत्परिवर्तित संख्या धेरै र पुनः सङ्क्रमणको जोखिम उच्च

अघिल्लो महिनाको २४ तारिखमा दक्षिण अफ्रिकामा देखिएको कोरोनाको उत्परिवर्तित नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखिएपछि एक कसिमको त्रास उत्पन्न भएको छ । विश्वका नेपालसहित ४० देशमा फैलिसकेको ओमिक्रोन भेरियन्टको उत्परिवर्तित संख्या धेरै र पुनः सङ्क्रमण हुने जोखिम बढ्ने विज्ञहरुले बताएका छन् । आनन्द वन अस्पतालमा अनुसन्धान वैज्ञानिक तथा कोभिड–१९ प्रयोगशाला प्रमुख डा सन्तोष दुलाल ओमिक्रोन …

ओमिक्रोनको त्रास : डब्लूएचओले दियो नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव

मंसिर १२, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट अफ कन्सर्न ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण पूर्वी एशियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्लूएचओको दक्षिण- पूर्वी एशिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ । डब्लूएचओकी क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले उक्त क्षेत्रका अधिकांस देशहरुमा कोभिड- १९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको भन्दै अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न शतप्रतिशत प्रयास दिन जरुरी रहेको  उल्लेख गरिन् । विज्ञप्तीमा दक्षिण- पूर्वी एशियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । साथै उसले सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तरराष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ । जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ । कोभिड- १९ गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुने विज्ञप्तिमा उल्लेख छ । उनले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताएकी छन् ।डब्लूएचओले यस क्षेत्रका ३१ प्रतिशतले पूर्ण, २१ प्रतिशतले एक डोज तथा ४८ प्रतिशतले खोप लगाउन बाँकी रहेका पनि बताएको छ ।