भारतमा ओमिक्रोन एक्सई भेरिएन्ट भेटिएको पुष्टि

भारतमा कोरोनाभाइरस ९कोभिड–१९० को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन् ।भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सई फेला परेको बुधबार पुष्टि गरिएको हो । यो नयाँ भेरिएन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको र सर्बप्रथम यो बेलायतमा पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार यो कोभिड–१९ को ओमिक्रोन बीए–टु प्रजातीभन्दाभन्दा १० प्रतिशत बढी सर्नसक्ने बताइएको छ । अहिलेसम्म ओमिक्रोनको बी

सम्बन्धित सामग्री

भारतमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो सङ्क्रमित फेला

भारतको मुम्बईमा कोरोना भाइरसको ओमिक्रोन एक्सई भेरियन्ट फेला परेको छ । भारतमा ओमिक्रोन एक्सईको पहिलो सङ्क्रमित भेटिएको हिजो पुष्टि भएको हो । नयाँ भेरियन्ट एक्सई पहिलो पटक बेलायतमा देखिएको थियो । यो भेरियन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । ओमिक्रोन बीए–टू प्रजातिभन्दा नयाँ भेरियन्ट एक्सई १० प्रतिशत बढी सर्नसक्ने डब्ल्यूएचओको भनाइ छ । ओमिक्रोन एक्सई भेरियन्ट पुष्टि भएका भारतीय नागरिकको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमित महिला रहेको र उनी फेब्रु...

भारतमा ओमिक्रोन समुदायस्तरमै फैलियो

काठमाडौं – भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तर मै फैलिएको पाइएको छ । इन्डियन-सार्स-कोव-२-जीनोम-कन्सोर्नियमका अनुसार भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तर मै फैलिएको हो । यसले कोरोना सङ्क्रमितको सङ्ख्या बढेर अस्पताल भर्ना हुने दर पनि बढिरहेको जिनोम कन्सोर्नियमले जनाएको छ । पछिल्लो समय विरामीलाई आइसीयू बेड पनि चाहिन थालेको छ । ओमिक्रोन सङ्क्रमण […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या ६ हजार नाघ्यो

एजेन्सी, १ माघ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये ६ हजार बढीमा ओमिक्रोन संक्रमण देखिएको छ। शुक्रबारको तुलनामा शनिबार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको भारतीय संचारमाध्यहरुमा समाचार छ। यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ लाख २२ हजार ६ सय ८४ जना संक्रमित निको भएका छन्। […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या चार हजार नाघ्यो

एजेन्सी, २६ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पनि तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा ४१० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित भारतमा ओमिक्रोन संक्रमितको संख्या ४ हजार ३३ पुगेको छ। उक्त भेरियन्ट भारतको २३ राज्य मा फैलिसकेको जनाइएको छ। महाराष्ट्र र दिल्लीमा नयाँ भेरियन्ट तिब्र गतिमा फैलिरहेको […]

भारतमा ओमिक्रोन भेरियन्टबाट एकको मृत्यु

कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट भारतमा एक जनाको ज्यान गएको छ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या १२ सय भन्दा बढी

एजेन्सी, १६ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या १२ सय ७० पुगेको टाइम्स अफ इन्डियाले लेखेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ४५० जनामा उक्त भेरियन्ट देखिएको हो। त्यसपछि भारतको राजधानी नयाँ दिल्लीमा ३२० जनामा ओमिक्रोन पुष्टि भएको छ भने हालसम्म २३ राष्ट्रमा ओमिक्रोन फैलिइसकेको जनाइएको छ । बिहारमा पनि ओमिक्रोनको संक्रमण […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या डेढ सय नाघ्यो

एजेन्सी, ५ पुस। भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५३ पुगेको सञ्चारमाध्यमहरुले लेखेका छन् । उक्त भेरियन्टबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ। आइतबार मात्रै महाराष्ट्रमा ६ र गुजरातमा ४ नयाँ संक्रमित थपिएका थिए। देशका १२ राज्यमा फैलिसकेको ओमिक्रोनबाट संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको हो। हाल […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या २१ पुग्याे

काठमाडौँ – भारतमा आइतबार थप १७ जनामा ओमिक्राेन भेरियन्ट पुष्टि भएको छ। सरकारी अधिकारीका अनुसार राजस्थानमा ९ जना, महाराष्ट्रमा ७ जना र नयाँदिल्लीमा १ जनामा संक्रमिण देखिएको हो। हालसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या २१ पुगेको छ। भारतीय अधिकारीहरुले पछिल्लो अवस्थालाई आँकलन गर्दै अतिरिक्त डोज खोप लगाउनेबारेमा छलफल अगाडि बढ्न सक्ने बताएका छन्। स्वास्थ्यमन्त्री मनसुख मन्डावियाले […]

भारतमा ओमिक्रोन सङ्क्रमितको सङ्ख्या २१ पुग्यो, एकैदिन पाँच गुणाले बृद्वि

काठमाडौं, मंसिर २० । भारतमा कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमणका मामिला एकैदिन एक्कासी पाँच गुनाले बढेको छ। समाचार एजेन्सी एएनआइका अनुसार आइतवार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन सङ्क्रमित फेला परेका छन्। पुष्टि भएका पछिल्ला मामिलासँगै अब भारतमा ओमिक्रोन सङ्क्रमितको कूल सङ्ख्या २१ पुगेको छ। विश्व स्वास्थ्य सङ्गठनले यो भेरिअन्टलाई […]

भारतमा ओमिक्रोन संक्रमित ३ पुगे

भारतको गुजरातमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन्। पश्चिमी राज्य गुजरातका अधिकारीहरूले ७२ वर्षीय एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।