दल विभाजनसम्बन्धी अध्यादेश छैन सक्रिय, नियमावलीमा टेकेर दर्ता गर्ने तयारी

काठमाडौं । उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट दल विभाजन गर्नेगरी वरिष्ठ नेता अशोककुमार राईले निर्वाचन आयोगमा दल विभाजनसहित नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । तर, दल दर्ताका लागि आयोगमा दिएको निवेदन भने खारेज भइसकेको अध्यादेशबाट बनेको नियमावलीमा टेकेर दर्ता भएको पाइएको छ । जसपा विभाजनसहित नयाँ दल दर्ताका लागि आयोगमा […]

सम्बन्धित सामग्री

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको लागि सिफारिश

काठमाडौं, ११ असोज । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ । आज साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजीको सिफारिश गरेको हो । सत्ता गठबन्धनका नेताहरुबीचको सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजको मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका हुन् । योसँगै सरकारले पूर्णता पाउने बुझिएको छ । प्रधानमन्त्री […]

राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणिकरण, अब जारी हुँदै

काठमाडौं, २ भदौ । राष्ट्रपति कार्यालयले दल विभाजनसम्बन्धी अध्यादेश केहीबेरमै जारी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश प्रमाणिकरण गरिसकेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकिय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणिकरण भैसकेको र अब केहीबेरमै जारी हुने जानकारी दिए । सरकारले हिजो दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । दल विभाजनको लागि खुकुलो प्रावधान राखेर […]

शीतल निवासले भन्यो– राष्ट्रपतिले आजै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्नुहुन्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश शीतल निवास पुगिसकेको र आजै जारी गर्ने तयारीमा राष्ट्रपति रहेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रक्रियाअनुसार आजै राष्ट्रपतिले अध्यादेश जारी गर्ने तयारी गरेको बताए ।  ‘सिफारिस राष्ट्रपतिज्यू कहाँ आइपुगेको छ’, उनले रातोपाटीसँग भने, ‘आजै दिनभरीमा अध्यादेश जारी होला नि !’