दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार नहुने उपेन्द्र यादवको भनाई

काठमाडौं, ३१ भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज/भोलि नै सरकारलाई पूर्णता दिनेगरि छलफल अघि बढाएको बेलामा अध्यक्ष यादवको यस्तो टिप्पणी आएको हो । दल विभाजनसम्बन्धी अध्यादेश निश्क्रिय नबनाईकन सरकारलाई पूर्णता दिन नहुनेमा यादवले सुरुदेखि नै वकालत […]

सम्बन्धित सामग्री

अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार हुन्‍न : यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् । अध्यादेश खारेज नहुँदा दलहरुलाई अस्थिर बनाउने यादवको भनाइ छ ।