विष्णु पौडेलले सरकारलाई सोधे- दल विभाजनसम्बन्धी अध्यादेश आउँदैन भन्नेमा ढुक्क हुँदा हुन्छ ?

प्रमुख प्रतिपक्षी दल एमालेका सांसद विष्णु पौडेलले सरकारसँग राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश नआउनेमा ढुक्क हुन सकिन्छ भन्दै प्रश्न गरेका छन्

सम्बन्धित सामग्री

दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

काठमाडौँ, १२ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थालेका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसकेका छन् । दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने निश्चित देखिएको छ । यसैगरी नेकपा […]

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको लागि सिफारिश

काठमाडौं, ११ असोज । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ । आज साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजीको सिफारिश गरेको हो । सत्ता गठबन्धनका नेताहरुबीचको सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजको मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका हुन् । योसँगै सरकारले पूर्णता पाउने बुझिएको छ । प्रधानमन्त्री […]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिईने

काठमाडौं, ११ असोज । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनेबारे निर्णय गर्ने बुझिएको छ । बैठक पौने पाँच बजेबाट सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उर्जामन्त्री पम्फा भुषाल, मुख्य सचिव शंकरदार बैरागी उपस्थित् […]

राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणिकरण, अब जारी हुँदै

काठमाडौं, २ भदौ । राष्ट्रपति कार्यालयले दल विभाजनसम्बन्धी अध्यादेश केहीबेरमै जारी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश प्रमाणिकरण गरिसकेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकिय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणिकरण भैसकेको र अब केहीबेरमै जारी हुने जानकारी दिए । सरकारले हिजो दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । दल विभाजनको लागि खुकुलो प्रावधान राखेर […]