दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता भएसँगै राप्रपा अध्यक्ष थापाको टिप्पणी: ‘भ्रष्ट-निर्लज्ज राजनीतिको नमुना’

काठमाडौँ, १२ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष कमल थापाले सरकारले आफैले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएकोप्रति टिप्पणी गरेका छन् । थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्विटमा रि–ट्विट गर्दै सरकारले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) फुटाएलगत्तै दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएकोप्रति टिप्पणी गरेका हुन् । अध्यादेश प्रकरणले वर्तमान गठबन्धन सरकार भ्रष्ट र […]