‘चाडबाडमा विलासिताका वस्तु प्रयोगले आर्थिक परनिर्भरता बढ्दैछ’

उपभोक्ताबाट बजारमा आएको पैसा आयातको माध्यमबाट विदेश पलायन भएको छ । विलासी वस्तुको खपतसँगै मुलुकबाट पूँजी पलायन भइरहेको छ । उपभोग्य संस्कृतिमा आएको परिवर्तनले नेपालको परनिर्भरता बढेको छ ।

सम्बन्धित सामग्री

पाँच तारेमाथिका होटल, विदेशी मदिरा र बहुमूल्य धातुमा २ प्रतिशत कर लाग्ने

काठमाडौं : सरकारले पाँचतारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा २ प्रतिशत विलासिता शुल्क लगाएको छ।सोमबार संघीय संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका वस्तु तथा सेवाको खरिदमा २ प्रतिशतका दरले विलासिता शुल्क लगाइ असुल गरिने’ उल्लेख छ।पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाखभन्दा बढीका हिरा, मोती, पत्थरजडित सुनलगायत बहुमूल्य धातुका गहनामा २ प्रतिशत विलासिता कर लगाइएको छ।पाँचतारे र सोभन्दा

आयात प्रतिबन्धको असर भन्सार राजस्वमा

वैदेशिक मुद्रा सञ्चिति नियन्त्रणका लागि सरकारले महंगा वस्तुहरुको आयातमा लगाएको प्रतिबन्धले भन्सार राजस्व प्रभावित भएको छ । आयातकर्ताले एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधान र विलासिताका वस्तु आयातमा सरकारले लगाएको प्रतिबन्धकै कारण चालू आर्थिक वर्षको चार महिना लगातार वीरगन्ज नाकाका भन्सारमा राजस्व असुलीमा गिरावट आएको हो । वीरगन्जका तीनवटै भन्सराहरु वीरगन्ज, एकीकृत भन्सार जाँच […]

आयात कस्दा भन्सार महसुलमा धक्का, आन्तरिक आय पनि कमजोर

आर्थिक वर्षको अन्तिम चौमासमा विलासिताका वस्तु आयातमा गरिएको कडिकडाउका कारण सरकारले लक्ष्य अनुसार आय गर्न सकेन भने आन्तरिक राजस्व समेत लक्ष्य अनुसार उठ्न सकेन । आयकर समेत कमजोर हुँदा समग्रमा सरकारको कुल आय प्रभावित बनेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ ।

आयात प्रतिबन्धपछि मोबाइल र अटो व्यवसाय धरापमा, दशैंमा किन्न पाइएला नयाँ गाडी ?

काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ । गत आर्थिक वर्षसम्मको लागि लागेको प्रतिबन्ध नयाँ आर्थिक वर्षपछि पनि निरन्तरता दिइएको छ । सरकारले वस्तु आयातमा प्रतिबन्ध लगाएका कारण आफूहरु समस्यामा परेको व्यवसायीहरुले बताउने गरेका छन् । आयातमा प्रतिबन्ध लगाए पनि व्यापार घाटा भने वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले केही दिनअघि […]

नाै महिनामा ३५ अर्बको ५० लाख थान मोबाइल फोन भित्रियो

काठमाडौं । स्वदेशी उत्पादनको प्रवद्र्धन र विलासिताका वस्तु आयातमा कडाइ गर्न यसअघि भएका अनेक प्रयास र नीति नियम प्रभावकारी नभएकै कारण अहिले सरकार बढ्दो आयात रोक्न असफल भएको छ । चालू आर्थिक वर्ष २०७८/७९ प्रारम्भ भएदेखि नै सरकारले सवारीसाधन, महँगा विदेशी ब्रान्डका मदिरा, सुनचाँदी र धेरै मुल्यपर्ने ल्याप्टप, मोबाइल सेट लगायतका बस्तुहरुलाई बिलासिताका सामान भन्दै […] The post नाै महिनामा ३५ अर्बको ५० लाख थान मोबाइल फोन भित्रियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

पर्यटन र रेमिट्यान्सको आस, सरकारको अविश्वास

अर्थमन्त्रालयले आफ्नो आयात प्रवद्र्धन गर्ने नीतिमा ठूलो परिवर्तन नगरेसम्म अर्थतन्त्रको संकट धकेलिनेमात्र हो, समाधान हुने होइन । नेपाल राष्ट्र बैंकले अत्यावश्यकबाहेक विलासिताका वस्तु आयातमा थप कडाइ गरेको छ । चालू आर्थिक वर्षको सुरुदेखि नै विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि फागुनदेखि सुन, चाँदीलगायत धेरै वस्तु आयातमा कडाइ गरेको केन्द्रीय बैंकले थप अनावश्यक वस्तु आयातमा जाने कर्जा […]

विलासिताका वस्तु खरिदमा खर्बौं रुपैयाँ बाहिरिदैं

काठमाडौँ – बैंकहरुमा अहिले पैसाको अभाव छ । पैसा नहुँदा बैंकहरुले ऋण उपलब्ध गराउन सकेका छैनन् । बैंकले ऋण उपलब्ध गर्न नसक्दा नयाँ उद्योग तथा व्यवसाय गर्न चाहनेले लगानी गर्न पाएका छैनन् । बैंकहरुसँग पैसाको अभाव भइरहँदा विलासिताका वस्तु खरिदमा भने खर्बौं रुपैयाँ देशबाट बाहिरिएको पाइएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ […]

विलासिताका वस्तु आयात निरुत्साहित गर्न सुझाव

आगामी मौद्रिक नीतिमा अनावश्यक र विलासिताका वस्तुको आयात निरुत्साहित हुने खालको नीतिगत व्यवस्था गर्न सांसदहरूले राष्ट्र बैंकलाई सुझाएका छन् । गत आर्थिक वर्षको ११ महिनामा शोधनान्तर स्थिति घाटामा गएकाले विदेशी विनिमय सञ्चितिमा हुने सक्ने दबाब घटाउन विदेशी मुद्राको अपव्यय रोक्ने खालको नीतिगत व्यवस्था गर्न संसद्अन्तर्गतको अर्थ समितिले राष्ट्र बैंकलाई सुझाएको हो ।

आत्मनिर्भर अर्थतन्त्रमा बढ्दो व्यापारघाटाको तगारो

सरकारले विगतका वर्षहरूमा जति धेरै आत्मनिर्भर अर्थतन्त्र बनाउने योजना अगाडि सारेको थियो, ती कुनै पनि योजनाले आयात प्रतिस्थापन गर्न सकेनन् । कोरोना कहरका कारण विलासिताका वस्तु आयात करिब–करिब बन्दजस्तै भए तापनि नेपालको आयात घट्न सकेन । अझ, सरकारको आम्दानीको स्रोतमध्ये भन्सार राजस्वको संकलन अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बढ्नुको अर्थ सरकार आफंै आयात निरुत्साहित […]