आयात प्रतिबन्धपछि मोबाइल र अटो व्यवसाय धरापमा, दशैंमा किन्न पाइएला नयाँ गाडी ?

काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ । गत आर्थिक वर्षसम्मको लागि लागेको प्रतिबन्ध नयाँ आर्थिक वर्षपछि पनि निरन्तरता दिइएको छ । सरकारले वस्तु आयातमा प्रतिबन्ध लगाएका कारण आफूहरु समस्यामा परेको व्यवसायीहरुले बताउने गरेका छन् । आयातमा प्रतिबन्ध लगाए पनि व्यापार घाटा भने वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले केही दिनअघि […]

सम्बन्धित सामग्री

नाडामा बुक भएका सिट्रोनका गाडी दसैंअघि हस्तान्तरण

काठमाडौं– नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकलाई दसैंअघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । सांग्रिलाको यो कदमले आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काएको कम्पनीको दाबी छ । हालै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकले सिट्रोनको नयाँ विद्युतीय गाडी सिट्रोन ई […]

अटो व्यवसायीको माईतीघर धर्ना

काठमाडौं । अटो व्यवसायीहरुले माईतीघर मण्डलामा धर्ना दिएका छन् । बिहीबार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजानमा अटो व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताए । उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरुले अगाडि सारेका मागहरु सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म […]

व्यवसायीका माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने अटो व्यवसायीहरुको चेतावनी

बिहीबार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजानमा अटो व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताएका छन्।...

अटो एक्स्पो दसैं कार मेला

अटो एक्स्पो दसैं कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दसैं लक्षित अटो एक्स्पो सुरु गरेको हो ।सेकेण्ड ह्याण्ड गाडी किन्न र बेच्न चाहने मानिसहरुले अटो एक्स्पो दसैं कार मेलामा गएर पुरानो गाडी बेच्ने र नयाँ गाडी खरिद गर्न पाउने सुविधासहित […]

अटाे एक्स्पाे कार मेला: पुरानाे गाडी बेच्ने र नयाँ गाडी किन्नेकाे आकर्षण

काठमाडाैँ- अटो एक्स्पो दशैँ कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरूको आकर्षण बढेको छ। बुधबारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दशैँलक्षित अटो एक्स्पो सुरु गरेको हो। सेकेण्ड ह्याण्ड गाडी किन्न र बेच्न चाहने मानिसहरूले अटो एक्स्पो दशैँ कार मेलामा गएर पुरानो गाडी बेच्ने र नयाँ गाडी खरिद गर्न पाउने सुविधासहित मेला […]

असोज १२–१४ गतेसम्म भृकुटीमण्डपमा ‘अटो एक्स्पो’ हुँदै, यस्ता छन् विशेषता

काठमाडौं, ३१ भदौ । दशैंको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेला लाग्ने भएको छ । सो अवसरमा नयाँ तथा पूराना सबै प्रकारका गाडी पाईने भएको छ । आयोजक संस्था क्यास अन ह्विलको ओाजनामा हुने उक्त अटो मेलामा सहभागी भइ लाभ उठाउनको लागि आग्रह गरिएको छ । क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीले भने,‘गाडी किनबेच या एक्सचेन्च […]

चलाउन नहुने अवस्थामा पनि गाडी गुडाउँदा दुर्घटना बढ्यो : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरूलाई सचेत गराएकी छन् । शनिवार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडी गुडाउने गरेको कारणले दुर्घटना हुने गरेको बताइन् ।सडकमा गुड्ने गाडीको समयमा मर्मतसम्भार गर्ने हो भने दुर्घटना धेरै घट्ने मन्त्री यादवको भनाइ थियो । रिकन्डिसन अटो व्यवसायीले सही अवस्थाको गाडी विक्री, वितरण गर्न र सञ्चालन गर्न

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य ८ लाख ४० हजार रहेको छ ।महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण […]

२०२५ सम्ममा ७० प्रतिशत गाडी विद्युतीकरण गर्ने जिपको लक्ष्य

अटो हिन्दुस्तानका अनुसार सन् २०२५ सम्ममा जिपले सार्वजनिक गर्ने हरेक सेग्मेन्टमा एक पूर्ण विद्युतीय मोडलको गाडी निर्माण गर्नेछ।

विद्युतीय गाडी एसेम्बल प्लान्ट खोल्दै सुन्दर अटो

काठमाडौं, असार २२ । नेपालमा निजीक्षेत्रबाट पहिलोपटक सार्वजनिक यातायातमा विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । साउनभित्र प्लान्टको शिलान्यास गर्नेगरी कम्पनीले तयारी थालेको हो । कम्पनीले चीनको सिचुवान गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपको लगानीमा आफू भागिनी संस्था रहने गरी बुटवलको सैनामैना नगरपालिकामा विद्युतीय गाडी एसेम्बल […]