विलासिताका वस्तु खरिदमा खर्बौं रुपैयाँ बाहिरिदैं

काठमाडौँ – बैंकहरुमा अहिले पैसाको अभाव छ । पैसा नहुँदा बैंकहरुले ऋण उपलब्ध गराउन सकेका छैनन् । बैंकले ऋण उपलब्ध गर्न नसक्दा नयाँ उद्योग तथा व्यवसाय गर्न चाहनेले लगानी गर्न पाएका छैनन् । बैंकहरुसँग पैसाको अभाव भइरहँदा विलासिताका वस्तु खरिदमा भने खर्बौं रुपैयाँ देशबाट बाहिरिएको पाइएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ […]

सम्बन्धित सामग्री

पाँच तारेमाथिका होटल, आयातित मदिरा र सुनमा २ प्रतिशत विलासी शुल्क लाग्ने

काठमाडौं । सरकारले पाँच तारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा दुई प्रतिशत बिलासिता शुल्क लगाएको छ । सोमबार संघीय संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका वस्तु तथा सेवाको खरिदमा दुई प्रतिशतका दरले विलासिता शुल्क लगाइ असुल गरिने’ उल्लेख छ । पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी […]

पाँच तारेमाथिका होटल, विदेशी मदिरा र बहुमूल्य धातुमा २ प्रतिशत कर लाग्ने

काठमाडौं : सरकारले पाँचतारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा २ प्रतिशत विलासिता शुल्क लगाएको छ।सोमबार संघीय संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका वस्तु तथा सेवाको खरिदमा २ प्रतिशतका दरले विलासिता शुल्क लगाइ असुल गरिने’ उल्लेख छ।पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाखभन्दा बढीका हिरा, मोती, पत्थरजडित सुनलगायत बहुमूल्य धातुका गहनामा २ प्रतिशत विलासिता कर लगाइएको छ।पाँचतारे र सोभन्दा