आत्मनिर्भर अर्थतन्त्रमा बढ्दो व्यापारघाटाको तगारो

सरकारले विगतका वर्षहरूमा जति धेरै आत्मनिर्भर अर्थतन्त्र बनाउने योजना अगाडि सारेको थियो, ती कुनै पनि योजनाले आयात प्रतिस्थापन गर्न सकेनन् । कोरोना कहरका कारण विलासिताका वस्तु आयात करिब–करिब बन्दजस्तै भए तापनि नेपालको आयात घट्न सकेन । अझ, सरकारको आम्दानीको स्रोतमध्ये भन्सार राजस्वको संकलन अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बढ्नुको अर्थ सरकार आफंै आयात निरुत्साहित […]