नवलपरासी : बाढीले ल्याएको दाउरा निकाल्ने क्रममा बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिकाका एकजना बेपत्ता भएका छन्।
वडा नम्बर ४ नरसहीको थारुगाउँका सन्तु चौधरीलाई बाढीमा दाउरा निकाल्ने क्रममा नदीले बगाएको हो। उनलाई मंगलबार बिहान साढे ८ बजे १३ नम्बर ठोक्करबाट पानीको बहावले बगाएको हो।
नारायणी नदीमा बाढी आउँदा बग...