शवदाहका लागि धादिङ र रौतहटबाट ल्याइयो दाउरा

पशुपति आर्यघाटमा शवदाहका  लागि  दाउरा  अभाव  हटेको  छ  ।  धादिङ  र  रौतहटबाट  दाउरा आइपुगेपछि अभाव हटेको हो । धादिङबाट प्रतिट्रक १६ टनका दरले दुई ट्रक दाउरा बुधबार आइपुगेको  छ  ।   एउटा  ट्रक  धादिङको  गजुरीमा  बिग्रिएर बसेको छ भने धादिङबाट  थप  दाउरा आउँदै छ । साथै रौतहटबाट समेत थप  दुई ट्रक दाउरा बिहीबार काठमाडौँ  आएको छ ।साबिक टिम्बर कर्पोरेसन पशुपति डिपो प्रमुख द्रोण पोखरेलका अनुसार तत्काललाई श...

सम्बन्धित सामग्री

धादिङ महोत्सवको मुख्य आकर्षणमा र्‍याफ्टिङ

त्रिशूली नदीमा र्‍याफ्टिङ नवौं धादिङ महोत्सवको मुख्य आकर्षण बनेको छ। महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको रोजाइमा जलयात्रा परेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाले बताए। ‘महोत्सव अवलोकनमा आइपुगेका सबै दर्शकले...

त्रिशुलीकिनारमा नवौँ धादिङ महोत्सव हुँदै

धादिङ उद्योग वाणिज्य संघले धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित त्रिशुलीकिनारमा नवौँ धादिङ महोत्सव आयोजना गरेको छ। ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलश्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित माघ...

धादिङ केन्द्रबिन्दु भएर गयाे भूकम्प

काठमाडाैँ- धादिङ केन्द्रबिन्दु भएर गएराति भूकम्पको धक्का महसुस गरिएको छ। गएराति १०:५३ मा धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ। भूकम्पको धक्का धादिङ, नुवाकोट, गोरखा, काठमाडौँ उपत्यकालगायत आसपासका जिल्लामा महसुस गरिएको छ। भूकम्पबाट क्षति भएकाे विवरण प्राप्त भएकाे छैन।

धादिङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं : धादिङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ। राति १० बजेर ५३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखा, काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा महसुस भएको थियो।

धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रबिन्दुर भएर आइतबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखालगायत आसपासका जिल्लामा महसुस भएको थियो ।

धादिङ–२ : कांग्रेसका अधिकारी अगाडि

धादिङ, मंसिर ६ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । प्रतिनिधिसभा सदस्यमा अहिले छ हजार चार सय मत गणना सकिएको छ । मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिएका छन् । अहिलेसम्मको प्रारम्भिक मत परिणामअनुसार उनले दुई हजार नौ सय […]

धादिङ क्रिकेट लिग हुने

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला क्रिकेट संघले असोज अन्तिममा धादिङ टि२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । धादिङले प्रतियोगिता असोज २८ देखि ७ गतेसम्म विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । गतवर्ष धादिङले नै आयोजना गरेको गजुरी सामुदायिक समाज विकास टिमले प्रथम धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको थियो । फाइनलमा […]

धादिङ अस्पतालमा एपेन्डिसाइटिस सेवा सुरु

धादिङ । धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस सेवा सुरु भएको छ । अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, आफ्नै अक्सिजन प्लान्ट निर्माण र दक्ष जनशक्तिको व्यवस्थापन व्यवस्थापन गरेपछि मात्र सो सेवा सुरु गरिएको हो । धादिङमा ज्याला मजदुरी गरेर बस्ने दोलखाका २४ वर्षीय खड्गबहादुर मगरको पहिलो सफल शल्यक्रिया गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए । […]

धादिङ समाज अष्ट्रेलियाको अध्यक्षमा केसी

धादिङ समाज अष्ट्रेलियाको अध्यक्षमा अर्जुन केसी चयन भएका छन्। नेपालको धादिङ घर भई अष्ट्रेलियामा बस्दै आएका नेपालीको यो संस्थामा आइतबार भएको तेस्रो अधिवेशन तथा वार्षिक साधारण सभाले केसीलाई अध्यक्षमा चयन गरेको हो।

धादिङ अस्पतालको आपत्कालीन बाहेक सेवा बन्द

धादिङ । धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आपत्कालीन बाहेक सबै सेवा आजदेखि बन्द गरिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै बहिरङ्ग सेवा बन्द गरेको छ । आपत्कालीन सेवा मात्र सञ्चालन गर्ने गरी अस्पताल खोलिएको  अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।यही वैशाख १५ र १७ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको स्वाब संकलन गरी पठाइएकामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्