सिरेटो सहेरै दाउरा संकलनमा जुम्ली महिला

कार्तिक १५ गते बाट जुम्लामा चिसोका कारण बाहिर निस्कन मुस्किल छ। तर जुम्ला ग्रामीण क्षेत्रका महिलाहरु बाक्ला कपडा लगाएरै भए पनि दाउरा संकलनमा व्यस्त देखिन्छन्। उनीहरु हिउँदको चिसो कटाउनका लागि वन जंगल तिर दाउरा संकलन गर्न व्यस्त छन्। जुम्लामा हिउँ पर्ने समय पनि नजिकै छ। पुस महिना देखि फागुन र चैतको अन्तिम सम्म यहाँ हिउँ पर्छ। हिउँ परेपछि बाटो बन्द हुने हुँदा बिहान, दिउँसोको समयमा वनजंगल धाइरहेका हुन्छन्। घरदेखि ३ देखि ४ घण्टाको पैदलको यात्रा गरेर महिलाहरु दाउरा ल्याउन गर्छन् ।कार्तिक महिनामा

सम्बन्धित सामग्री

चिसोबाट बँच्न दाउराका लागि भाैंतारिंदै जुम्ली महिला

केही दिनदेखि जुम्लासहित देशभर अत्यधिक रूपमा चिसो बढ्दै गएको छ। जुम्लामा चिसोका कारण घरबाट बाहिर निस्किनै मुस्किल हुन थालेको छ। जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरू यतिबेला दाउरा संकलन गर्न व्यस्त छन्।...

चिसो छल्न विकल्प खोज्दै जुम्ली महिला

जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरु यतिबेला दाउरा संकलन गर्न बेस्त छन्। उनीहरु हिउँदको चिसो कटाउन बन जंगल तिर दाउरा संकलन गर्न व्यस्त भएका हुन्।...