कञ्चनपुरमा निःशुल्क दाउरा वितरण

कञ्चनपुर, २७ पुस । चिसो बढेसँगै बिहानीको झिसमिसेमै कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३६ वर्षीय हरेन्द्र बोहरा ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका देखिन्छन्। उनको दाउरा बाँड्ने निरन्तरता दुई सातादेखि बढेको हो । उनले निःशुल्करुपमा नगरपालिका क्षेत्रका बजार क्षेत्र र गाउँका चोकचोकमा निःशुल्करुपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएका छन् । ज्याला मजदुरी गरी दैनिक […]

सम्बन्धित सामग्री

शव अन्त्येष्टि गर्न निःशुल्क दाउरा

गरिब तथा विपन्न वर्गका नागरिकको अन्त्येष्टि गर्न शमशान घाटमा निःशुल्क दाउरा वितरण गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिका-८ स्थित शमशान घाटमा गरिब तथा विपन्न वर्गका नागरिकको मृत्यु पश्चात् गरिने अन्त्येष्टिका लागि ११ नम्बर वडा कार्यालयको तर्फबाट निःशुल्क दाउरा प्रदान गरिएको ११ नम्बर वडाका अध्यक्ष नन्दकिशोर कश्यपले जानकारी दिनुभयो ।

नेपाल–भारत महिला मैत्री समाजद्वारा निःशुल्क ग्यास चुल्हो बितरण (फोटोफिचर)

बखतियार अलि  सर्लाही, वैशाख ६ । नेपाल–भारत महिला मैत्री समाज काठमाडौले सर्लाहीको कौडेना गाउँपालिकाका स्थानीयहरुलाई निःशुल्क एल.पि.जी. ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गरेको छ । नेपाल–भारत महिला मैत्री समाज काठमाडौले बुधबार भारत सरकारको सहयोगमा गाउँपालिकाका अति-बिपन्न ,गरिब दलित गरि ५०० घर-घुरीलाई निशुल्क एल.पि. ग्यास सिलिन्डर र चुल्हो सेट बितरण गरेको हो।   दाउरा, कोइला, […]

चंखेली गाउँपालिकाद्वारा दलित समुदायलाई खाना पकाउने ग्यास वितरण

सिमकोट – हुम्लाको चंखेली गाउँपालिकाले दलित घरधुरीलाई खाना पकाउने ग्यास र चुल्हो वितरण गरेको छ। घरलाई धुँवारहित बनाउने उद्देश्यले गाउँपालिकाले ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको हो। यसअघि दाउरा प्रयोग गर्दै आएकोमा गाउँपालिकाबाट निःशुल्क रुपमा खाना पकाउने ग्यास पाएको चंखेली–२ का कालसिंह दमाईले बताए। ग्यास बाल्न थालेपछि भाडा पनि सफा, समय पनि बचत, आगो फुक्ने […]

सोलु दूधकुण्डका एक हजार घरलाई निःशुल्क विद्युतीय चुल्हो वितरण

सोलुखुम्बु, पुष २२ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाका करिब एक हजार घरलाई विद्युतीय निःशुल्क चुल्हो वितरण सुरु गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको पहलमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले चुल्हो उपलब्ध गराएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । तिङलाको ९९ प्रतिशत घरमा विद्युतको पहुँच पुगेको र दाउरा तथा ग्यासको खपत कम गर्दै विद्युतको प्रयोग बढाउनका […]

वन जोगाउन स्थानीयलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण

डडेल्धुरा : डिभिजन वन कार्यालय डडेल्धुराले महाभारत वन जोगाउन ४५ परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेको छ। बिहीबार जिल्लाको अमरगढी नगरपालिका–२ को आइत बजारमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो।अमरगढी नगरपालिका–२ का जोशीना गाउँका दलित तथा गरिव घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। महाभारत वन जोगाउने उद्देश्यले सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो।घरायसी प्रयोजनका लागि दाउरा बाल्न रूख काट्दा वन फँडानी हुँदै आए

ज्येष्ठ नागरिकलाई दाउरा वितरण

कैलाली । कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न शुरुआत गरेको छ ।