वन कार्यालयसँग नै दाउरा नहुँदा चिसोमा कठ्याङ्ग्रिँदै स्थानीयवासी

वीरगञ्ज- पर्साका स्थानीयवासीहरूले बढ्दो चिसोमा दाउरा पाउन सकेका छैनन्। डिभिजन वन कार्यालय र मातहतमा रहेका वन कार्यालयहरूमा समेत दाउरा तथा काठहरू मौज्दात नहुँदा स्थानीयले दाउरा नपाएका हुन्। पर्साको पटेर्वा सुगौली गाउँपालिका, जिराभवानी र बहुदरमाई नगरपालिकाले डिभिजन वन कार्यालयबाट चिसोबाट बच्नको लागि काठ खरिद गर्न जाँदा कार्यालयले काठ छ‍ैन भनेर जवाफ दिएकाे बताएका छन्। अहिलेसम्म गाउँपालिकाले […]

सम्बन्धित सामग्री

जोखिम मोलेर नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकालिँदै

सङ्खुवासभाको खांदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवं दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।

जोखिम मोलेर नदीबाट दाउरा निकाल्दै स्थानीयवासी

सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवम् दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।

खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै सर्वसाधारण

गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर ४ र ६ जोड्ने गुम्दीखोलामा पुल नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।विभिन्न कामको सिलसिलामा वारिपारि गर्न समस्या भएको स्थानीयवासी बताउँछन्। खोला भएर घाँस दाउरा गर्न र बस्तुभाउ चराउन जान पनि समस्या भएको उनीहरूको भनाइ छ।स्थानीय बलमान गाहाले हिउँदको समयमा पनि खोला ठूलो भएकाले यात्रा गर्न समस्या भएको गुनासो गरे। मोटरसाइकल लिएर वारपार गर्दा जोखिम रहेको स्थानीय अभियान थापाको भनाइ छ। खोलामा पुल निर्माण गर्न वर्षौँदेखि माग गरे पन

समुदायको मन : हराभरा सामुदायिक वन

२९ फागुन, गलेश्वर । गाउँमा बढ्दो ग्यास चुलोको प्रयोग र पशुपालन गर्ने किसानको सङ्ख्या घट्दा दाउरा स्याउलाको उपयोगमा कमी आएका कारण वन जङ्गल फडानी रोकिएको छ । वनमा दाउरा, घाँस र स्याउला लिन गाउँले जान छाडेपछि म्याग्दीका सामुदायिक वन हराभरा भएका छन् भने वनमा कुकाठ र झाडी विस्तार हुँदै गएको स्थानीयवासी बताउँछन् । म्याग्दीको बगरफाँट […]

पाल्पा निस्दीमा चितुवा आतंक, रातिको समयमा नहिँड्न आग्रह

पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतंक बढेको छ ।  गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।  निस्दी–४, मित्याल झ्याल्टुङका रेवन सिं गाहा र वडा नं–६,अर्चलेको पोखरा भन्ज्याङका पृथ्वीमान राईको गएराति गोठमै चितुवा पसेर गोरु मारेको छ । चितुवा गाउँमा पस्न थालेपछि स्थानीयवासी घाँस, दाउरा, मेलापात निस्कन त्रास बढेको बताउँछन् । स्थानीय प्रशासन भने रातिको समयमा नहिँड्न र वन जंगलमा एक्लै नजान ...

कर्णाली नदीमा दाउरा टिप्न जाँदा एक जना बेपत्ता

कालीकोट – पलाँता गाउँपालिका ९ थिर्पका ३४ वर्षीय जङ्गबहादुर बम कर्णाली नदीमा बेपत्ता हुनुभएकाे छ । आइतवार दिउँसो नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा बमलाई नदीले बगाएको हो ।  पलाँता ९ थिर्पुका स्थानीयवासी नजिकै वन नभएका कारण वर्षाकाे समयमा नदीले बगाएर ल्याएकाे दाउरा टिप्ने गर्छन् ।  नदीमा बेपत्ता हुनुभएका बमको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी भूपेन्द्र शाहीले बताउनुभयो ।

कर्णालीमा तुइन प्रयोग

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँका स्थानीयवासी कर्णाली नदी तर्न तुइनको प्रयोग गर्दै । यहाँ पुल नहुँदा मानिस वारपार, घाँस, दाउरा ल्याउन र तुइनको प्रयोग गर्दछ ।

त्रिशुलीमा जिप बग्यो, पहिरोले ठाउँ-ठाउँमा सडक अवरुद्ध

कञ्चनपुरको महाकाली नदीमा उर्लदो भेलमा जोखिम मोलेर दाउरा सङ्कलन गर्दै तटीय क्षेत्रका स्थानीयवासी । तस्वीरः

सप्तकोशीले बगाएर ल्याएको दाउरा निकाल्दै स्थानीय

सप्तकोशी नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्दै सुनसरीको कोशी गाउँपालिकाका स्थानीयवासी ।

जङ्गलबाट दाउरा ल्याउँदै

बङ्लाचुली गाउँपालिका –२ मर्पेसका स्थानीयवासी खाना पकाउनका लागि नजिकैको जङ्गलबाट घरतर्फ दाउरा ल्याउँदै ।