संसद विघटनबारे साहित्यकारको दुई धार : कोही सत्तामा, कोही सडकमा

२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सिङ्गो देश दुई कित्तामा विभाजित बनेको छ । यो विभाजनले साहित्यकारहरुलाई पनि छोएको छ । ओली पक्षधर नेताहरूले संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्दै बचाऊ गरेका छन् भने, अर्को पक्षले यसलाई लोकतन्त्रमाथि भएको निर्मम हमलाको संज्ञा दिएको छ । राजनीतिक तरंगले देश तातेका बेला नेपालका […]

सम्बन्धित सामग्री

तामाकोसीको धार परिवर्तन गरेर दोहन

सदरमुकाम भएर बग्ने नदीमा डोजर चलिरहँदा प्रशासन र जनप्रतिनिधि मूकदर्शक  क्रसर व्यवसायीले तामाकोसी नदीको धार नै परिवर्तन गरेर दोहन गरिरहेका छन् । जिल्ला सदरमुकाम मन्थली हुँदै बग्ने तामाकोसी नदीको धार परिवर्तन गरेर...

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

काठमाडौँ । कृष्णपुर नगरपालिका-२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्‍याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो ।  वडाध्यक्ष अर्जुनबहादुर साउदका अनुसार नगरपालिकाले उपलब्ध गराएका दुई वटा स्काभेटरको सहायताले धार परिवर्तनका लागि कार्य अगाडि बढाइएको छ । नदीको बाढी […]

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन गरिँदै

काठमाडौं : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका-२ वाणीस्थित मछेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्‍याउन थालेपछि वडाले नदीको धार परिवर्तन गर्न थालिएको छ। नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो। ‘केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि बस्ती जोगाउनका लागि नदीको धार परिवर्तनमा…

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु¥याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो । “जनताको तटबन्ध कार्यालयले केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि जोगाउनका लागि नदीको धार परिवर्तनमा लागेका छौँ”, वडाध्यक्ष अर्जुनबहादुर साउदले […]

कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै

उदयपुर, साउन १९ । सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ। मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले […]

कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै

सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ।मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । नारायणीपश्चिम हुँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बहाव परिवर्तनको प्रयास भइरहेको नवलपरासी

सम्बर्धनवादी धार राष्ट्रको मुल धार बन्नेछ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा अहिले सम्बर्धनवादीहरु कमजोर भएपनि अन्तत सोही धार राष्ट्रको मुल धार बन्ने दावी गरेका छन् । ‘सम्बर्धनवादी अर्थात धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर भएको देखिन्छ । तर अन्ततः यही विचार नै राष्ट्रको मुल धार बन्नेछ’, अध्यक्ष थापाको भनाइ छ । सामाजिक सञ्जालमा मंगलबार बिहान ट्वीट गर्दै अध्यक्ष थापाले सम्बर्धनवादी धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल राप्रपा नेपाल रहेकोमा गर

सप्तकोसीले धार बदल्दा चार हजार घर उच्च जोखिममा

उदयपुर – शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ। नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन्। सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तीव्रता दिएको छ। नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेको […]

एमसीसीबारे गठबन्धनभित्र तीन धार, कस्ले अड्कायो हलो ?

काठमाडौं, २३ कात्तिक । सत्ता गठबन्धनभित्र एमसीसीबारे तीनवटा धार देखिएको छ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी हुबहु पास गर्नुहुने पक्षमा एउटा धार छ । अर्को धार संशोधनविना पास गर्न नहुने पक्षमा छ । तेस्रो पक्ष एमसीसीको नाम नै सुन्न चाहँदैन । कुनै हालतमा एमसीसी पास गर्न नहुने पक्षमा छ । नेपाली काँग्रेस र […]