एमसीसीबारे गठबन्धनभित्र तीन धार, कस्ले अड्कायो हलो ?

काठमाडौं, २३ कात्तिक । सत्ता गठबन्धनभित्र एमसीसीबारे तीनवटा धार देखिएको छ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी हुबहु पास गर्नुहुने पक्षमा एउटा धार छ । अर्को धार संशोधनविना पास गर्न नहुने पक्षमा छ । तेस्रो पक्ष एमसीसीको नाम नै सुन्न चाहँदैन । कुनै हालतमा एमसीसी पास गर्न नहुने पक्षमा छ । नेपाली काँग्रेस र […]