कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै

सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ।मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । नारायणीपश्चिम हुँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बहाव परिवर्तनको प्रयास भइरहेको नवलपरासी

सम्बन्धित सामग्री

तटबन्ध भत्काएर राप्ती नदी गाउँ पस्न थालेपछि स्थानीय चिन्तित

फोटो क्याप्सन ः राप्तीसोनारी गाउँपालिका– ७ खल्ला झगडियास्थित राप्ती नदीले कटान गरेको तटबन्ध र सडक । तस्बिर ः नयाँ पत्रिका राप्ती नदीले धार परिवर्तन गरी कटान सुरु गरेपछि राप्तीसोनारी र नरैनापुरका स्थानीय...

खेतकाे फाँटबाट बग्न थाल्यो मेलम्ची

भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्।...

कोसीले धार परिवर्तन गर्दा २० हजार मानिस विस्थापित

काठमाडौं, साउन १९ । सप्तकोसी नदी पश्चिमतर्फ धार परिवर्तन गरी मानवबस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिकाका २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। झन्डै साढे तीन दशकपछि सप्तकोसीले पुरानै धारमा फर्किएर बेलकाको मानवबस्ती तहसनहस पारेको हो। सप्तकोसीको बाढी बुधबार बिहान ४ बजे बेलका–१, २, ३, ८ र ९ वडामा पसेको थियो। ‘कोसीले केही दिनदेखि कटान गरिरहे […]

कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै

उदयपुर, साउन १९ । सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ। मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले […]

मोहना नदीले बर्सेनि धार परिवर्तन गर्न थालेपछि स्थानीय चिन्तित

टीकापुर । कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुरका बासिन्दाहरु मोहना नदीले बर्सेनि धार परिवर्तन गर्न थालेपछि चिन्तित छन् । गाउँमै बाढी पस्ने जोखिमले उनीहरूलाई झरी परेको रात निद्रा लाग्दैन । मोहना पारि भारतसँग सीमा जोडिएको शिवरत्नपुरमा ९५ बढी घरधुरी छन् । मोहना नदी कटानले यसपालि बस्तीको केही भाग डुबानमा परेपछि शिवरत्नपुरका १६ परिवार विस्थापित भएका छन् । […] The post मोहना नदीले बर्सेनि धार परिवर्तन गर्न थालेपछि स्थानीय चिन्तित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कर्णाली नदीले धार परिवर्तन गर्दा नागरिक त्रासमा, तटबन्ध भत्किँदा बस्ती जोखिममा

कैलाली - हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ । नदीको बहावले तटबन्ध नै भत्काउन थालेपछि कैलालीको टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक जोखिममा परेका छन् ।  नदीले टीकापुर नगरपालिका–५ को टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कटान गरेको छ । त्यहाँ...

कर्णालीमा बनेका तटबन्ध भत्किँदा बस्ती जोखिममा

हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ । नदीको वहावले तटबन्ध नै भत्काउन थालेपछि टीकापुर नगरपालिकाको तटीय …

कर्णालीमा बनेका तटबन्ध भत्किन थालेपछि बस्ती जोखिममा, त्रासमा स्थानीय

टीकापुर : हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ। नदीले हरेक वर्ष धार परिवर्तन गर्दा नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ। नदीको बहावले तटबन्ध नै भत्काउन थालेपछि टीकापुर नगरपालिकाको…

पुरानै धारमा फर्काइयो मर्स्याङ्दी नदी

मनाङ – मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिनादिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो । जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा […]

४० दिनपछि मर्स्याङदीले पुरानै लय लियो

असारको पहिलो सातादेखि धार परिवर्तन गरेको मर्स्याङदी नदी पुरानै ठाउँबाट बग्न थालेको छ ।