बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

काठमाडौँ । कृष्णपुर नगरपालिका-२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्‍याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो ।  वडाध्यक्ष अर्जुनबहादुर साउदका अनुसार नगरपालिकाले उपलब्ध गराएका दुई वटा स्काभेटरको सहायताले धार परिवर्तनका लागि कार्य अगाडि बढाइएको छ । नदीको बाढी […]