बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन गरिँदै

काठमाडौं : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका-२ वाणीस्थित मछेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्‍याउन थालेपछि वडाले नदीको धार परिवर्तन गर्न थालिएको छ। नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो। ‘केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि बस्ती जोगाउनका लागि नदीको धार परिवर्तनमा…