निगम पोखरा डिपोको भ्रष्टाचार छानबिन गर्दै अख्तियार

नेपाल आयल निगमको कास्की गगनगौँडास्थित गण्डकी प्रादेशिक कार्यालयमा भएको भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले छानबिन अघि बढाएको छ । निगमको कार्यालयका निलम्बित डिपो प्रमुख चित्तरञ्जन दासले २५ साउनमा...

सम्बन्धित सामग्री

केयूकेएल सीईओ नियुक्तिको ‘एडभान्स घुस’ छानबिन प्रतिवेदन अख्तियार पठाइँदै

९ चैत, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया विवाद सम्बन्धी छानबिन प्रतिवदेन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुग्ने भएको छ । केयूकेएल सीईओ नियुक्ति प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेपछि सरकारले छानबिन गर्दागर्दै केयूकेएल सञ्चालक समितिले सीईओ नियुक्ति गरेको थियो । सीईओ नियुक्ति प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी […]

सरकार भ्रष्टाचार छानबिन गर्दैछ, केयूकेएलले नियुक्त गरिसक्यो सीईओ

केयूकेएलको तालुक मन्त्रालय गठन गरेको छानबिन समितिलाई लत्याउँदै केयूकेएल सञ्चालक समितिले ९ फागुनमा एक्कासि सीईओ नियुक्त गरिदियो ।

काठमाडौं महानगरमा संगठित भ्रष्टाचार

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा संगठित रूपमा भ्रष्टाचार हुने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । दुई सेवाग्राहीले सेवा लिन जाँदा पैसाको मोलमोलाइ नमिलीकन काम नै नहुँदा दुःख र हैरानी खेप्न बाध्य भएपछि छानबिन गरी कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । अख्तियारमा उजुरी बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको नगरप्रमुख भएपछि […] The post काठमाडौं महानगरमा संगठित भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कृषि ज्ञान केन्द्र कालीकोटका १२ कर्मचारीविरुद्ध भ्रष्टाचार अभियोग

सरकारी स्रोतबाट प्राप्त भएको रकम दुरुपयोग गरी गलत प्रतिवेदन बनाइ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १२ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी अनुदानको पेश्की रकममा सम्झौता बमोजिम काम नगरी हिनामिना गरेको भन्ने उजुरीमाथि छानबिन गर्दा आयोगले भ्रष्टाचार भएको फेला परेको जनाएको […]

मधेस सरकारको साइकल खरिदमा भ्रष्टाचार भएको आयोगको ठहर, मुद्दा दर्ता

काठमाडौँ – मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रमका लागि साइकल खरिद गर्दा भ्रष्टाचार भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ। उजुरी छानबिन गर्दा भ्रष्टाचार भएको पाइएपछि आयोग विशेष अदालत काठमाडौँमा बिहीबार मुद्दा दर्ता गरेको छ। आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप […]

सलकपुर सामुदायिक वनको अनियमितता छानबिन गर्दै अख्तियार

मोरङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित वन कटानको विषयमा छानबिन गर्ने भएको छ। अख्तियार इटहरीका प्रवक्ता निरजकुमार देवले सुन्दरहरैंचा नगरपालिकास्थित सलकपुर सामुदायिक वनमा भएको अनियमितताबारे छानबिन सुरु भएको जानकारी दिए। सब–डिभजिन वन कार्यालय सलकपुरले सामुदायिक वनमा उपभोक्ता समितिले आदेशभन्दा बढी काठ कटान गरेको जनाएको थियो। उपभोक्ता समितिले वन कटानमा भ्रष्टाचार गरेको […]

कहाँ पुग्यो ठूला भ्रष्टाचार मुद्दाको अनुसन्धान ?

संघीय संसद्को सार्वजनिक लेखा समितिले छानबिन गरी थप अनुसन्धान र मुद्दा दर्ताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएका ठूला भ्रष्टाचार प्रकरणका फाइलमाथिको अनुसन्धान लामो समयसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन । पछिल्लो ३ वर्षयता केही ठूला भ्रष्टाचार काण्डका विषयमा लेखा समितिले आयोगलाई पठाएको फाइलका सम्बन्धमा हालसम्म अनुसन्धान पूरा हुन नसकेको हो । केही फाइल त भ्रष्टाचार भएको निष्कर्षसहित लेखा समितिले आयोगमा पठाएको ३ वर्षसम्म पनि थप प्रगति भएको जानकारी समितिलाई प्राप्त भएको छैन । लामो समयसम्म पनि ती फाइलका सम्बन्धमा छ...

एक करोड ६४ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा

काठमाडौँ– वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्वशाखा अधिकृतको गैरकानूनी सम्पत्ति फेला परेको छ । स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले लामो समय लगाएर अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाको छानबिन गरेको थियो । छानबिनका क्रममा रु एक करोड […]