केयूकेएल सीईओ नियुक्तिको ‘एडभान्स घुस’ छानबिन प्रतिवेदन अख्तियार पठाइँदै

९ चैत, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया विवाद सम्बन्धी छानबिन प्रतिवदेन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुग्ने भएको छ । केयूकेएल सीईओ नियुक्ति प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेपछि सरकारले छानबिन गर्दागर्दै केयूकेएल सञ्चालक समितिले सीईओ नियुक्ति गरेको थियो । सीईओ नियुक्ति प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी […]

सम्बन्धित सामग्री

निःशुुल्क दिइने कोभिड खोपमा पैसा लिएको पाइयो : छानबिन प्रतिवेदन

कोभिड खोप छानबिन समितिले निःशुुल्क कोभिड खोपमा पैसा लिएको पाइएको जनाएको छ ।  यस सम्बन्धमा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको प्रतिवदेनमा उल्लेख छ।

दमक रंगशालाको छानबिन प्रतिवेदन अख्तियारमा, टेन्डर प्रक्रियासंगत नभएको निष्कर्ष

झापाको दमकमा मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माणको टेन्डर प्रक्रियासंगत नभएको निष्कर्षसहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पुगेको छ । सार्वजनिक खरिद ऐनविपरीत आर्थिक प्रतिस्पर्धाविनै चार अर्ब ३३ करोडमा ठेक्का दिने अन्तिम तयारी...

स्वरोजगार कोषमा अनियमितताः अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको भ्रष्टाचार र बेथितिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।     कोषको रकम वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधालगायतमा व्यापक भ्रष्टाचार भएको छानबिन प्रतिवेदन ...