सरकार भ्रष्टाचार छानबिन गर्दैछ, केयूकेएलले नियुक्त गरिसक्यो सीईओ

केयूकेएलको तालुक मन्त्रालय गठन गरेको छानबिन समितिलाई लत्याउँदै केयूकेएल सञ्चालक समितिले ९ फागुनमा एक्कासि सीईओ नियुक्त गरिदियो ।

सम्बन्धित सामग्री

नेप्से र धितोपत्रको प्रमुख नियुक्तिमा स्वार्थसमूह हावी, सत्ताधारीले छुट्याए कोटा

पाँचदलीय गठबन्धनको वर्तमान सरकारले नीतिगत भ्रष्टाचार बढाउने गरी पुँजीबजार र वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुखहरु नियुक्त गर्न लागेको छ । यसका निम्ति दलहरूले यी संस्थामा हुने नियुक्ति नै दलीय कोटामा पर्ने गरी भागबण्डा गरिसकेका छन् । सरकारले अहिले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष र नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रकृया अघि बढाएको छ । खुला प्रतिस्पर्धाबाटै नियुक्ति अघि बढाएको देखिए पनि यी दुई संवेदनशील संस्थाको नेतृत्व