एक करोड ६४ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा

काठमाडौँ– वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्वशाखा अधिकृतको गैरकानूनी सम्पत्ति फेला परेको छ । स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले लामो समय लगाएर अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाको छानबिन गरेको थियो । छानबिनका क्रममा रु एक करोड […]

सम्बन्धित सामग्री

साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचारको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा अनियमितता गरेको भन्दै प्रदेश सचिव यामप्रसाद भुसालसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल तथा गुणस्तरहिन लेडिज साइकलको आपूर्ति गरी प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ नोक्सान पुर्‍याएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारद्वारा १० करोडको भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका नाममा अनियमितता भएको भन्दै १० करोड ३३ लाख रुपैयाँ मागदाबीसहित थप सजायमा प्रदेश सचिवसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...

अख्तियारद्वारा विजयपुरका प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा फतुवा […]

भन्सार कार्यालयका सुब्बाविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास कार्यालयका सुब्बाविरुद्ध एक करोड ८७ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुने काठमाडौंका नायब सुब्बा देवीबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको हो । उनले एक करोड ८७ लाख ४७ हजार १ सय ४९ रुपैयाँ गैरकानुनी रूपमा कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको […]

पूर्वमन्त्री तथा सचिव श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठविरुद्ध चार करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा विभिन्न पदमा रहेर कुल ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँको स्रोत खुलेको आयोगले जनाएको छ।उनले जागिर अवधिभित्र ११

पूर्वमन्त्री श्रेष्ठविरुद्ध विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, १५ फागुन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज (आइतबार) विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कामय गरेको बुझिएको छ । उनलाई सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको […]

अख्तियारद्धारा एक करोड ३ लाख भ्रष्टाचार गरेको आरोपमा असई विरुद्ध मुद्दा दायर

काठमाडौँ । नेपाल प्रहरीको मुख्यालयमा नै सञ्चालित पेट्रोल पम्पमा अनियमितता पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको आरोपमा एक असई विरुद्ध एक करोड ३ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा समेत दायर गरेको छ । अख्तियारको अनुसार असई दिलीप कार्कीले प्रहरी पेट्रोल पम्पमा उक्त रकम हिनामिना गरेका हुन् । प्रहरीको कल्याणकारी कोषले उक्त पेट्रोल पम्प […]