मौलिक गीतमा बुद्ध लामा

पहिलो नेपाल आइडल बुद्ध लामा पहिलो पटक आफ्नै वास्तविक स्वरको गीत–गजल लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि...’ शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन् ।

सम्बन्धित सामग्री

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा

नेपाली कांग्रेस मकवानपुरको १४औं जिल्ला अधिवेशनबाट बुद्ध लामा सभापतिमा चयन भएका छन् ।

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्।कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत सोमबार भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सहमतिबाट लामा सभापतिमा चयन भएका हुन्।सभापतिका तीनजना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत नआएपछि पुनः मतदान गर्ने तयारी भएको अवस्थामा लामाको पक्षमा सहमति जुटेको हो। दोस्रो चरणमा संस्थापन पक्षका लामा र अर्का उम्मेदवार आनन्दराम पराजुलीबीच प्रतिस्पर्धा हुने तय भएको थियो।सभापतिका प्रत्यासी पराजुलीले पहिलो चरणमा सबैभन्दा धेरै मत पाएका लामालाई

आनन्दरामको समर्थनपछि कांग्रेस मकवानपुरको सभपतिमा बुद्ध लामा चयन

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्। पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेका लामालाई दोस्रो चरणको निर्वाचनअघि दोस्रो स्थान हासिल गरेका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा मकवानपुर कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार…

'भद्र सहमति' पछि काँग्रेस मकवानपुरको सभापति बने बुद्ध लामा

नेपाली काँग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् । सोमबार भएको काँग्रेस मकवानपुरको निर्वाचनको मतपरिणाम अनिर्णित भएकामा अन्तिम समयमा उनी सर्वसम्मत रुपमै  सभापति चयन  भएका हुन् ।निर्वाचनअघि केन्द्रीय सह–महामन्त्री डीना र बागमती प्रदेश सभापति बानियाँलगायत शीर्ष नेताहरुसमेतको उपस्थितिमा बसेको बैठकमा संस्थापन पक्षका उम्मेदवारद्वय लामा र आनन्दराम पराजुलीबीच पहिलो चरणको निर्वाचनको परिणाम अनुसार दोस्रो चरणमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको थियो । पहिलो चरण निर्वाचनको मतपरिणा

मकवानपुर कांग्रेस अधिवेशन :  दोस्रो चरणमा संस्थापन पक्षकै लडाई, को बन्ला सभापति?

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरमा सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा संस्थापनइतरका जयराम लामिछाने झिनो मतले बाहिरिएका छन्। लामिछाने बाहिरिएसँगै जिल्ला सभापति पदमा संस्थापन पक्षकै बुद्ध लामा र आनन्दराम पराजुलीबिच सभापति पदका लागि निर्वाचन हुने भएको छ। सोमवार भएको मतदानमा लामाले ५९२, पराजुलीले ५४२ र लामिछानेले ५३१ मत पाए। जिल्ला…

कांग्रेस मकवानपुरको सभापतिमा पाँच जनाको उम्मेद्वारी

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको फागुन १३ गतेका लागि तय भएको अधिवेशनमा सभापतिमा हालसम्म पाँच जनाको उम्मेद्वारी परेको छ। कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र सल्लाहकार जयराम लामिछानेले उम्मेद्वारी घोषणा गरी चुनाबी अभियान अघि बढाइसकेका छन्। हालका कार्यबाहक सभापति विष्णु लामिछानेले पनि सभापतिमा दाबी…

गायक बुद्ध लामा अस्पताल भर्ना

काठमाडौं – पहिलो नेपाल आइडल बन्न सफल गायक बुद्ध लामा अस्पताल भर्ना भएका छन् । उनलाई मंगलबार बिहान ९ बजे काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । तीनदिनदेखि निरन्तर ज्वरो आएर सिकिस्त भएका लामालाई अस्पताल भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्य सुधारात्मक रहेको बताइएको छ । उनको उपचारमा एन्टिबायो...

नेपाल आइडल बुद्ध लामा बेहोस, नर्भिक अस्पताल भर्ना

काठमाडौं । नेपाल आइडल सीजन-१ का विजेता बुद्ध लामा अस्पताल भर्ना भएका छन् । अचानक बेहोस भएपछि लामालाई तुरुन्तै नर्भिक अस्पताल भर्ना गरिएको हो ।     सोमबार बिहानैदेखि सामान्य ज्वरो आएपनि बुद्ध लामा आफ्नो ...

बुद्ध लामा बने ‘नेपाल आइडल’

पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । कतारको दोहास्थित ग्राण्ड मलमा शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दर्शकको भोटिङको आधारमा लामा नेपाल आइडल घोषित भएका हुन् । प्रतियोगितामा इटहरीका निशान भट्टराई फस्ट रनरअप र काठमाडौंका प्रताप दास सेकेण्ड रनरअप घोषित भए ।