हेटौंडा : इन्द्रबहादुर बानियाँपछि कांग्रेस मकवानपुरको नेतृत्व कसले प्राप्त गर्छ भन्ने कुराले अहिले यहाँको राजनीति तातेको छ। कांग्रेसको नेतृत्वलाई अन्य दलले पनि महत्वका साथमा हेरेको अवस्थामा यो पटक आफ्नै टिम मिलाउन निवर्तमान अध्यक्ष तथा हाल वाग्मती प्रदेश अध्यक्ष बानियाँलाई सकस परेको छ।
बानियाँ निकट मानिने बुद्ध लामा, आनन्दराम पराजुलीले सभापतिमा…