कांग्रेस मकवानपुरको सभापतिमा पाँच जनाको उम्मेद्वारी

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको फागुन १३ गतेका लागि तय भएको अधिवेशनमा सभापतिमा हालसम्म पाँच जनाको उम्मेद्वारी परेको छ। कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र सल्लाहकार जयराम लामिछानेले उम्मेद्वारी घोषणा गरी चुनाबी अभियान अघि बढाइसकेका छन्। हालका कार्यबाहक सभापति विष्णु लामिछानेले पनि सभापतिमा दाबी…

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा जंगबहादुर

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा संस्थापन पक्षका जंगबहादुर तामाङ विजयी भएका छन् । उनले कोइराला पक्षका वंशलाल तामाङलाई पराजित गरेका हुन् । जंगबहादुरले दोस्रो चरणको निर्वाचनमा खसेको १७ सय ८७ मध्ये नौ सय १२...

कांग्रेस पर्साको सभापतिमा जनार्दन क्षेत्री निर्वाचित

चितवन । नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ । जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको निर्वाचनबाट क्षेत्री १ हजार १ सय १० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट क्षेत्री सभापतिमा निर्वाचित हुँदा ईतर समूहका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गर्नुभयो । यता, […]

कांग्रेस सभापतिमा देउवाले दिए उम्मेदवारी

नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्। उनको प्यानलबाट उपसभापतिमा  पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन्। यस्तै महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको उम्मेदवारी दर्ता भएको छ।  त्यस्तै,...

कांग्रेस सुर्खेत सभापतिमा पोख्रेल निर्विरोध निर्वाचित

नेपाली कांग्रेस सुर्खेतको सभापतिमा खड्क पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

पर्वत कांग्रेस सभापतिमा जोशी, स्याङ्जामा थापा

नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी निर्वाचित भएका छन्। स्याङ्जा सभापतिमा राजु थापा बिजयी भएका छन्।...

कांग्रेस कास्की सभापतिमा किशोरदत्त बराल

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा किशोरदत्त बराल चयन भएका छन् । शनिबार भएको निर्वाचनबाट संस्थापन समूहका बराल सभापतिमा निर्वाचित भएका हुन् ।...

कांग्रेस रूपन्देहीको सभापतिमा खाँण निर्विरोध निर्वाचित

नेपाली कांग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस पर्वतको सभापतिमा जोशी विजयी

नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन्। उनले ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्। कुल खसेको १ हजार १ सय ८६ मत मध्ये जोशीले...

कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्र तुम्याहाङ विजयी

नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् ।

कांग्रेस कालिकोटको सभापतिमा शाही

नेपाली कांग्रेस कालिकोटको सभापतिमा अम्बबहादुर शाहीलाई सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको नेपाली कांग्रेस कालिकोटले शाहीलाई सर्वसम्मत चयन गरेको हो ।  नेपाली कांग्रेस कालिकोटको सातौ जिल्ला अधिबेशनबाट उपसभापतिमा देउवा पक्षका...