निको नहुँदै गायक निक द भ्वाइसमा फर्किए

काठमाडौं । गायक/लेखक तथा अभिनेत्री प्रियका चोपडाका श्रीमान निक जोनस सोमबार ‘द भ्वाइस’को मञ्चमा फर्किएका छन् । आफ्नो नयाँ अनि गोप्य प्राजेक्टको छायांकनमा रहेका उनी मे १५ मा सेटमा घाइते भएका थिए । त्यसपश्चात उनलाई राति नै स्थानीय अस्पताल लगिएको थियो ।   सेटमा बाइकबाट लडेर उनको रिब (करंग) भाँचिएको छ...

सम्बन्धित सामग्री

थप ६३ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ६३ जनामा काेभिड–१९ (कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार पाँच सय ३५ जनाको नमुना परीक्षण गर्दा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा एक सय तीन जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार चार जनामा झरेको छ ।

स्पेनिस रफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने

काठमाण्डाै - स्पेनिस रफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने भएका छन् ।  क्वाटरफाइनलको खेलका क्रममा घाइते भएका नाडालले  निको नभएपछि सेमिफाइनल नखेल्ने घोषणा गरेका बीबीसीले जनाएको छ । उनले सेमिफाइनलमा अस्ट्रेलियाका निक किर्गियोससँग खेल्ने तालिका थियो । २२ पटकका ग्रान्डस्लाम विजेता नाडालले आफूले निकै प्रयास गरे पनि सेमिफाइनलमा खेल्न असफल भएको र यसले निकै चिन्तित बनाएको बताएका छन् । नाडालले यसै वर्ष अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् । निकले भने अब उपाधिको लागि पर्सि आ...

थप १ सय ५ जनामा काेराेना सङ्क्रमण, ३ सय २० जना निकाे

काठामण्डाै – नेपालमा थप एक सय पाँच जनामा (काेभिड–१९) कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय २४ जनाको नमुना परीक्षण गर्दा  एक सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा तीन सय २० जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा सात हजार पाँच सय १७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।  यही अवधिमा तीन जना सङ्क्रमितकाे ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार...

सुदूरपश्चिममा थप ६१४ जनामा सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा आज थप ६१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ८५० जनाको नमूना परीक्षण गर्दा ६१४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  पीसीआरमार्फत २४९ र एन्टीजेनमार्फत ३६५ जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर १०९ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।   यसअघि मङ्गलबार यस प्रदेशमा ६५२ जनामा सङ्क्रमण पुष्टि हुँदा १३३ जना निक

एकै दिन ६७ सय ३४ संक्रमित थपिए

काठमाडौं : नेपालमा गत २४ घण्टामा ६ हजार ७ सय ३४ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार  १४ हजार १४ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ४७ र ३ हजार ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षणका आधारमा यो ३८ दशमलब ५५ प्रतिशत हो। यो अवधिमा ५ सय ४७ जना संक्रमणमुक्त भएका छन्। ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित ३० हजार नाघेसंक्रमितको संख्या बढ्दै जाने र निक

भारतमा फेरि बढ्दै संक्रमित, ३ हजार ८४१ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको भएका छन् थप ३ हजार ८४१ जनाको मृत्यु भएको छ ।पछिल्लो दुई दिनमा भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि देखिएको छ । यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला परेका थिए भने २५ मेमा २.०८ लाख संक्रमित थपिएका थिए ।नयाँ संक्रमित भन्दा निको हुने संख्या बढ्दा सक्रिय संक्रमितको संख्यामा भने गिरावट आएको छ । बुधबार ७५ हजार ६०१ सक्रिय संक्रमित कम भएका छन् । पछिल्लो दिन २६ राज्य नयाँ संक्रमितभन्दा निक