थप ६३ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ६३ जनामा काेभिड–१९ (कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार पाँच सय ३५ जनाको नमुना परीक्षण गर्दा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा एक सय तीन जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार चार जनामा झरेको छ । 

सम्बन्धित सामग्री

२४ घण्टामा १ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा एक सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप चार जना काेराेना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ६३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज फेरि बढेको हाे । यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा ...

थप १६ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर  र एन्टिजेन गरी एक हजार आठ सय ३७ जनाको नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा १३ जना काेराेना सङ्क्रमित निको भएका छन् । अहिले काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या पाँच सय ६३ जना रहेकाे मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप ३४ हजार दुई सय ७५ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त...

२४ घण्टामा ४९ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार चार सय ९४ जनाको नमुना परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   यही अवधिमा १२ जना सङ्क्रमित निको भएसँगै अब नेपालमा एक सय ६३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।  यही अवधिमा ८५ हजार ६ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

थप २ हजार ७ सय ६८ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार सात सय ६८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार पाँच सय ५९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार नौ सय ६३ जना र पाँच हजार चार सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय पाँच जना गरी दुई हजार सात सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत परीक्षण गर्दा ६ लाख १७ हजार नौ सय ४७ जना र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा २४ हजार आठ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लो २४ ...

२४ घण्टामा १०४ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय चार जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ३४ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा एक सय चार जनामा सङ्क्रमण पुष्टि भएको हाे । याेसँगै नेपालमा कोराना पोजेटिभ हुनेको कुल सङ्ख्या दुई लाख ७४ हजार नौ सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ६३ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार ५० पुगेको छ । अहिले नौ सय ११ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छै...