प्रियंकाका श्रीमान् निक जोनस अस्पतालबाट डिस्चार्ज : भने, ‘म अब पूर्ण रुपमा ठिक छु’

नायिका प्रियंका चोपडाका श्रीमान् तथा हलिउड स्टार निक जोनस हालै सिंगिङ रियालिटी शो ‘द भोइस’ को सुटिङका बेला घाइते भएका थिए । यसका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । अब निक जोनसले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । उनले अब आफू पूर्ण रुपमा निको भएको र अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेको बताए । यस्तै, न...