एकै दिन ६७ सय ३४ संक्रमित थपिए

काठमाडौं : नेपालमा गत २४ घण्टामा ६ हजार ७ सय ३४ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार  १४ हजार १४ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ४७ र ३ हजार ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षणका आधारमा यो ३८ दशमलब ५५ प्रतिशत हो। यो अवधिमा ५ सय ४७ जना संक्रमणमुक्त भएका छन्। ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित ३० हजार नाघेसंक्रमितको संख्या बढ्दै जाने र निक