केएमसीमा विद्यार्थी संगठले गरे तालाबन्दी

काठमाडौंंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा  पाँचविद्यार्थी संगठनले आइतबार तालाबन्दी गरेका छन् ।

सम्बन्धित सामग्री

आयुर्वेद विद्यापीठको प्रशासनमा तालाबन्दी

दाङ : नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान मातहतको केन्द्रीय आयुर्वेद विद्यापीठ (बिएएमएस) कलेज बेलझुण्डी दाङमा स्वतन्त्र विद्यार्थी सङ्गठनले फेरि प्रशासनमा तालाबन्दी गरेको छ।बिएएमएस कलेजमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक भविष्यमाथि निरन्तर खेलवाड हुँदै आएको भन्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन्।  विभिन्न ६ वटा मागहरू राखेर प्रशासनमा गत फागुन २९ गतेदेखि स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले तालाबन्दी गरेको छ।शिक्षण अस्पताल तत्काल सुचारु गर्नुपर्ने,&nb

कोटेश्वर क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी नगर्ने

काठमाडौं । कोटेश्वर क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने विद्यार्थी सङ्गठनहरुले प्रतिबद्धता जनाएका छन् । स्ववियु अध्यक्ष सञ्जय बुढाथोकीको रोहबरमा विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गरेका हुन् । नेपाल विद्यार्थी संघका नेता समेत रहेका स्ववियू सभापति बुढाथोकी गत स्ववियू निर्वाचनमा सर्वसम्मत सभापति चुनिएका थिए । सहमतिपत्रमा नेविसंघका इकाइ सभापति हरिराम केसी, अनेरास्ववियु (क्रान्तिकारी) इकाइ अध्यक्ष सरोज […] The post कोटेश्वर क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी नगर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वविद्यालयमा सधैँका लागि तालाबन्दी बन्द गर्न आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्मकन्या क्याम्पसको ७२औँ वार्षिकोत्सव समारोहको अवसरमा शनिबार उनले वार्ता, छलफल र संवादबाट समस्याको...

शुल्क वृद्धिको विरोधमा तालाबन्दी

भक्तपुर । तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा तालाबन्दी गरेको छ । बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने, शुल्क घटाउनुपर्ने लगायतको १२ बुँदे माग राख्दै नेपाल मजदुर किसान पार्टी निकट उक्त विद्यार्थी सङ्घले क्याम्पस प्रमुख र लेखा शाखाको कोठामा तालाबन्दी गरेका हुन् । […]

लोसपा नेपालको जनकपुरधामस्थित प्रादेशिक कार्यालयमा तालाबन्दी

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भ्रातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघका नेताहरुले तालाबन्दी गरेका छन् । लोकतान्त्रिक विद्यार्थी संघका नेता त्रिदेव मिश्रको नेतृत्वमा जनकपुरधामस्थित लोसपा मधेश प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो । लोसपा धनुषाका जिल्ला अध्यक्ष परमेश्‍वर साहले आफूखुशी विद्यार्थी संघको जिल्ला अध्यक्षमा मनोनित गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । अध्यक्ष साहले विद्यार्थी संगठनका नेताहरुसँग विचार विमर्श नै नगरि पकेटबाट मान्छे निकालेर अध्यक्ष पदमा मनोनित

संयुक्त विद्यार्थी संगठनद्धारा त्रिचन्द्र क्याम्पसमा तालाबन्दी

काठमाडौं, १९ माघ । संयुक्त विद्यार्थी संगठनले त्रिचन्द्र क्याम्पसमा अनिश्चित्कालिन तालाबन्दी गरेको छ । मंगलबार त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा संगठनले तालाबन्दी गरेको हो । संगठनले एक विज्ञप्ती जारी गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा अराजक संगठन शक्तिहरुले गुण्डागर्दी शैलीमा नेपालको नक्सामा संगठनको नाम र व्यक्तिको नाम अंकित गर्दै टाँसिएको बोर्ड र प्रवृत्तिप्रति […]

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले गरे अनिश्चितकालीन तालाबन्दी

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले मंगलबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्। घण्टाघरस्थित त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालाबन्दी गरेका छन्। संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन ।संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा विभिन्न अराजक संगठनहरुले स्वेच्छाले विभिन्न राजनीतिक बाहानामा आफ्नो दुनो सोझ्याइने तथा राष्ट्रिय सम्पदामा गलत उदेश्य बोकी आफ्नो निजी पेवा बना

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

कञ्चनपुर : नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिम विश्वविद्यालयमा बुधबार तालाबन्दी गरेको छ।विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीको कार्यकक्षमा विद्यार्थीले तालाबन्दी गरेका हुन्। अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले प्रवेश परीक्षामा विद्यार्थीको ढाड सेक्ने गरी लगाइएको शुल्क फिर्ता लगायतको माग गर्दै तालाबन्दी गरिएको बताए।विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई सरुवा गरी केन्द्रीय कार्यालयमा हाजिर गराएर तलब खुवाउने, भर्नाबापत गलत नियम बनाइएकाले त्य