आयुर्वेद विद्यापीठको प्रशासनमा तालाबन्दी

दाङ : नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान मातहतको केन्द्रीय आयुर्वेद विद्यापीठ (बिएएमएस) कलेज बेलझुण्डी दाङमा स्वतन्त्र विद्यार्थी सङ्गठनले फेरि प्रशासनमा तालाबन्दी गरेको छ।बिएएमएस कलेजमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक भविष्यमाथि निरन्तर खेलवाड हुँदै आएको भन्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन्।  विभिन्न ६ वटा मागहरू राखेर प्रशासनमा गत फागुन २९ गतेदेखि स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले तालाबन्दी गरेको छ।शिक्षण अस्पताल तत्काल सुचारु गर्नुपर्ने,&nb

सम्बन्धित सामग्री

संस्कृत विश्वविद्यालयमा विद्यार्थी संगठनको ताला

३ असार, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा विद्यार्थी संगठनहरूले फेरि तालाबन्दी गरेका छन् । केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्यापन गर्ने विश्वविद्यालयका शिक्षकहरूको करार अवधि थप गर्नुपर्ने, चिकित्सा शिक्षा अयोगको न्यूनतम मापदण्डअनुसार तत्काल अस्पताल निर्माण हुनुपर्ने र ओ …

तालाबन्दीले थला पर्दै संस्कृत विश्वविद्यालय, परीक्षार्थी समस्यामा

दाङ : नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ लगायतले विभिन्न मागसहित गरेको तालाबन्दी गत साउन २६ गते करिब २ महिनापछि खुलेको थियो।त्यस्तै, गत साउन ३१ गते सेवा आयोगमा लागेका ताला खुलेको थियो। तर, दुवै ठाउँका विभिन्न माग राखेर अखिल (क्रान्तिकारी) दाङ ले भदौ ४ गतेदेखि  अनिश्चितकालीन तालाबन्दी गरेको छ।अखिल (क्रान्तिकारी)  केन्द्रीय आयुर्वेद विद्यापीठ मूल इकाई कमिटीका अध्यक्ष गणेश पौडेलका अनुसार विश्वविद्यालयम

सधैं तालाबन्दीको चपेटामा संस्कृत विश्वविद्यालय

१९ मंसिर, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः तालाबन्दी भएको छ । १०० दिनको तालाबन्दीको मारमा खेपेको विश्वविद्याल ४ महिनापछि पुन: तालाबन्दीको मार खेपेको हो । विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्ययनरत अयुर्बेद चिकित्सकमा स्नातक तह (बीएएमएसका) विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुरुप आयुर्वेदको लागि छुट्टै उपप्राध्यापकको दरबन्दी गर्नुपर्ने, इन्टर्नसिपमा जाने विद्यार्थीले बुझाउनुपर्ने रकम विश्वविद्यालयले […]

संस्कृत विश्वविद्यालयमा फेरि लाग्यो ताला

दाङ । दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयमा फेरि ताला लागेको छ । ताला खुलेको महिनादिन नपुग्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधवार पुन : ताला लागेको हो। विश्वविद्यालयको आयुर्वेद संकाय तर्फ ९ औं ब्याजमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएका छन्। तालाबन्दी गर्नुका साथै उनीहरुले विश्वविद्यालयमा तोडफोड समेत गरेका छन् । आन्दोलनरत विद्यार्थीहरुले उपप्रध्यापक नियुक्ति, केन्द्रीय आयुर्वेद […]

संस्कृत विश्वविद्यालयमा फेरि तालाबन्दी

२३ भदौ, दाङ । दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयमा फेरि ताला लागेको छ । ताला खुलेको महिनादिन नपुग्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधवार पुन: ताला लागेको हो । विश्वविद्यालयको आयुर्वेद संकाय तर्फ ९ औं ब्याजमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएका छन् । तालाबन्दी गर्नुका साथै उनीहरुले विश्वविद्यालयमा तोडफोड समेत गरेका छन् । आन्दोलनरत विद्यार्थीहरुले उपप्रध्यापक […]

नियम विपरीत सञ्चालित सात आयुर्वेद पसलमा तालाबन्दी

तनहुँको सदरमुकाम दमौलीमा नियम विपरीत सञ्चालन गरिएका सात वटा आयुर्वेद पसलमा तालबन्दी गरिएको छ ।