आफूसँग गरिएका सम्झौता कार्यान्वयन नगरेको भन्दै आईओएममा विद्यार्थी युनियनको तालाबन्दी

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को मेडिकल क्याम्पस र जनस्वास्थ्य केन्द्रीय विभागको संयुक्त स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा तालाबन्दी गरेको छ ।