संयुक्त विद्यार्थी संगठनद्धारा त्रिचन्द्र क्याम्पसमा तालाबन्दी

काठमाडौं, १९ माघ । संयुक्त विद्यार्थी संगठनले त्रिचन्द्र क्याम्पसमा अनिश्चित्कालिन तालाबन्दी गरेको छ । मंगलबार त्रिचन्द्रको क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा संगठनले तालाबन्दी गरेको हो । संगठनले एक विज्ञप्ती जारी गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा अराजक संगठन शक्तिहरुले गुण्डागर्दी शैलीमा नेपालको नक्सामा संगठनको नाम र व्यक्तिको नाम अंकित गर्दै टाँसिएको बोर्ड र प्रवृत्तिप्रति […]