कोटेश्वर क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी नगर्ने

काठमाडौं । कोटेश्वर क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने विद्यार्थी सङ्गठनहरुले प्रतिबद्धता जनाएका छन् । स्ववियु अध्यक्ष सञ्जय बुढाथोकीको रोहबरमा विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गरेका हुन् । नेपाल विद्यार्थी संघका नेता समेत रहेका स्ववियू सभापति बुढाथोकी गत स्ववियू निर्वाचनमा सर्वसम्मत सभापति चुनिएका थिए । सहमतिपत्रमा नेविसंघका इकाइ सभापति हरिराम केसी, अनेरास्ववियु (क्रान्तिकारी) इकाइ अध्यक्ष सरोज […] The post कोटेश्वर क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी नगर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कोटेश्वर बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) र अनेरास्ववियुको ताला

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र नेकपा (एमाले) निकट (अनेरास्ववियु) ले कोटेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्लस टुका विद्यार्थीले भोट हाल्न पाउने÷नपाउने विषयलाई लिएर विवाद हुँदा क्रान्तिकारी र अनेरास्ववियुले शनिबार बिहान क्याम्पसमा तालाबन्दी गरेका हुन् । अखिल (क्रान्तिकारी) ले आफ्नोतर्फबाट असहमति […]