काठमाडौं : आज बालाचर्तुदशी। पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै छ। मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित शतबीज शिवालय वरिपरि छर्ने चलन छ।
यसो गर्नाले पितृलाई अन्नको कमी...