'दबंग ३'को 'हुड हुड दबंग' गीतमा हिन्दू जनजागृति समितिको आपत्ति

मुम्बई : बलिउड स्टार सलमान खान अभिनित फिल्म रिलिज अघि नै विवादमा फसेको छ। फिल्मको शिर्ष गीत 'हुड हुड दबंग'ले हिन्दू भावनालाई ठेस् पुर्‍याउने प्रयास गरेको भन्दै समितिले निर्माण टिमलाई आरोप लगाएको हो। हिन्दू जनजागृति समितिले 'दबंग ३'लाई सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनको सर्टिफिकेट नदिन समेत आग्रह गरेको छ। उक्त

सम्बन्धित सामग्री

हिन्दू देवीको आपत्तिजनक तस्बिरलाई लिएर भारतीय आक्रोशित, युक्रेनले माग्यो माफी

एजेन्सी । गत आइतबार युक्रेनको रक्षा मन्त्रालयले देवी कालीको आपत्तिजनक तस्बिर ट्विट गरेपछि भारतमा निकै हंगामा मच्चिएको छ । भारतीयहरूले सामाजिक सञ्जालमा यसलाई हिन्दूफोबिक भन्दै कडा आपत्ति जनाएका छन् । त्यसपछि युक्रेनी रक्षा मन्त्रालयले लगत्तै उक्त कार्टुन हटाएको छ । भारतीय सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ सल्लाहकार कञ्चन गुप्ताले कार्टुनले विश्वभर फैलिएका हिन्दूहरुको भावनामाथि प्रहार […]

निर्वाचन आयोगको निर्देशनमा लिङदेनको आपत्ति, विधान नसच्याउने अडान

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्वाचन आयोगले दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । पार्टीको मुल सिद्धान्तबाट पछि हटेर विधान संशाेधन गर्न नसकिने उनले स्पष्ट पारे ।

पाकिस्तानको हिन्दू मन्दिरमा भएको तोडफोडप्रति सनातन धर्म महासंघद्वारा आपत्ति

काठमाडौँ– पाकिस्तानको पञ्जाब प्रान्तस्थित भोङ बजारमा रहेको गणेश मन्दिरमा बिहीबार भएको तोडफोड प्रति सनातन धर्म महासंघ नेपालले भर्त्सना गरेको छ । कुनै पनि धर्मावलम्बीले शान्तिपूर्ण तरिकाले आफ्नो धर्म संस्कृतिको अवलम्बन गर्न पाउने अन्तरराष्ट्रिय मान्यताको सम्मान गर्न पाकिस्तान सरकारलाई महासङ्घले आग्रह गरेको छ । गणेश मन्दिरमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न महासङ्घले […]

बाबुराम भट्टराईको ट्वीटले हिन्दू धर्मावलम्बी आक्रोशित छन् : सांसद साह

नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दू धर्ममाथि प्रहार हुने गरी ट्वीट गरेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद साहले धर्मनिरपेक्ष देशमा सबै धर्मको सम्मान हुनुपर्ने बताए । बैठकमा उनले भने, ‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले रि–ट्विट गरेर धर्ममाथि प्रहार गर्नुभएको थियो । यो धर्मनिरपेक्ष देशमा सबै धर्मलाई इज्जत गर्ने र हुने हाम्रो धारणा हो । उहाँजस्तो व्यक्तित्वले त्यस्तो अभिव्यक्ति दिइसकेपछि हिन्दू धर्मावलम्बी आक्रोशित छन् ।...

बाबुरामको उरन्ठेउलो बुद्धिले नेपाललाई कहीँ पुर्याउँदैन : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।  हिन्दू विरोधी अभिव्यक्ति राखेको भन्दै उनले नेता भट्टराईलाई ‘उरन्ठेउलो’ को संज्ञा दिँदै यस्तो बुद्धिले कहीँ नपुगिने टिप्पणी गरेका हुन्। उनले लेखेका छन्‌, 'हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्था म

धर्मको अपमान गरेको भन्दै किमप्रति हिन्दू धर्मावलम्बीको आपत्ति

काठमाडौं । अमेरिकी टिभी स्टार किम कार्दशियन फेरि एकपटक विवादमा फसेकी छिन् । उनीमाथि हिन्दू धर्मावलम्बीहरुको भावनामा चोट पुर्याएको आरोप लागेको छ । सामाजिक सञ्जालमा अहिले उनको चर्को आलोचना भइरहेको छ ।  हालै किमले रातो पहिरन लगाएर फोटोसुट गराएकी छिन् । उनले उक्त पहिरनसँग ओम (ऊँ) डिजाइन भएको झुम्का लगाएकी छिन्...

नेता रघुजी पन्तलाई वहिस्कार गर्न विश्व हिन्दू युवा संघले किन गर्यो आग्रह ?

विश्व हिन्दू युवा संघले प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तलाई वहिस्कार गर्न आग्रह गरेको छ । वुधवार प्रचण्ड–माधव पक्षले काठमाण्डौंमा आयोजना गरेको आमसभामा नेता पन्तले भगवान पशुपतिनाथको विषयमा गरेको टिप्पणीमाथि आपत्ति जनाउँदै ...

शौचालयमा हिन्दू देवीदेवताको चित्र देखेपछि आक्रोश

अमेरिकाको न्यूयोर्कस्थित एउटा नाइटक्लबको शौचालयमा हिन्दू देवीदेवताका चित्र राखिएको देखेपछि भारतीय मूलकी एक अमेरिकी महिलाले आपत्ति जनाउँदै ब्लग लेखेकी छन्। उनले यस विषयलाई 'उपनिवेशवाद' सँग जोड्न खोजेकी छन्।