हिन्दू देवीको आपत्तिजनक तस्बिरलाई लिएर भारतीय आक्रोशित, युक्रेनले माग्यो माफी

एजेन्सी । गत आइतबार युक्रेनको रक्षा मन्त्रालयले देवी कालीको आपत्तिजनक तस्बिर ट्विट गरेपछि भारतमा निकै हंगामा मच्चिएको छ । भारतीयहरूले सामाजिक सञ्जालमा यसलाई हिन्दूफोबिक भन्दै कडा आपत्ति जनाएका छन् । त्यसपछि युक्रेनी रक्षा मन्त्रालयले लगत्तै उक्त कार्टुन हटाएको छ । भारतीय सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ सल्लाहकार कञ्चन गुप्ताले कार्टुनले विश्वभर फैलिएका हिन्दूहरुको भावनामाथि प्रहार […]