हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई आयोगको निर्देशन, लिङ्देन माैन बसेकाे भन्दै थापाकाे आपत्ति

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री