काठमाडौं । अमेरिकी टिभी स्टार किम कार्दशियन फेरि एकपटक विवादमा फसेकी छिन् । उनीमाथि हिन्दू धर्मावलम्बीहरुको भावनामा चोट पुर्याएको आरोप लागेको छ । सामाजिक सञ्जालमा अहिले उनको चर्को आलोचना भइरहेको छ ।
हालै किमले रातो पहिरन लगाएर फोटोसुट गराएकी छिन् । उनले उक्त पहिरनसँग ओम (ऊँ) डिजाइन भएको झुम्का लगाएकी छिन्...